काठमाण्डौ, १७ असोज । मेलम्ची फट्टेमा गएरातिको बाढीले पुर्याएको क्षतिको नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान ,वडा नम्बर ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ,वडा सदस्य नवराज दुलाल लगायतले निरीक्षण गर्नुभएको छ ।
निरीक्षण पश्चात् नगर प्रमुख तामाङ्ले खोलाको बहाब घटेपछि ह्युम पाइपलाई ब्यबस्थित गरिने बताउनुभयो । उहाँले तत्काल केहि गर्न सक्ने अवस्था नरहेको भन्दै मौषमको अवस्था हेरेर निर्णय लिइने बताउनुभयो । अनुगमनमा सशस्त्र प्रहरी मेलम्चीका प्रमुख राजेश फुयाल ,ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख राजेन्द्र थापा,मेलम्चीका स्थानीय समाजसेवी नारायण सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution