काठमाण्डौ, १८ असोज । दसैं तिहार जस्ता चाडबाड नजिकिएसँगै बजारमा म्याद गुज्रिएका सामाग्री हुनसक्ने, अस्वभाविक मूल्यवृदि हुनसक्ने जस्ता सम्भावना मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजार अनुगमनलाइ तीब्र बनाएको छ ।
नगरको विभिन्न वडामा अनुगमन गरिरहेको नगरपालिकाले बुधवार मेलम्ची बजारको अनुगमन गरेको हो । अनुगमनका क्रममा नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, सुरक्षा निकायका प्रमुख, वडाअध्यक्षहरू अमृत खनाल र चन्द्रबहादुर तामाङ, उधोग वाणिज्य संघका प्रतिनिधि,
संचारकर्मी लगायतको सहभागीता थियो । अनुगमनको क्रममा भेटिएका गुणस्तरहिन सामान नष्ट गरिएको थियो । मेलम्चीमा बजार अनुगमन गुणस्तर हिन सामाग्री नष्ट ।
दसैं तिहार जस्ता चाडबाड नजिकिएसँगै बजारमा म्याद गुज्रिएका सामाग्री हुनसक्ने, अस्वभाविक मूल्यवृदि हुनसक्ने जस्ता सम्भावना मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजार अनुगमनलाइ तीब्र बनाएकाे छ । नगरकाे विभिन्न वडामा अनुगमन गरिरहेकाे नगरपालिकाले बुधवार मेलम्ची बजारकाे अनुगमन गरेकाे हाे ।
अनुगमनका क्रममा नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, सुरक्षा निकायका प्रमुख, वडाअध्यक्षहरू अमृत खनाल र चन्द्रबहादुर तामाङ, उधाेग वाणिज्य संघका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागीता थियो । अनुगमनकाे क्रममा भेटिएका गुणस्तरहिन सामान नष्ट गरिएकाे थियाे ।
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution