काठमाडौँ, १९ असोज। नेपाली कला क्षेत्रमा स्थापित मोडल तथा कलाकार बन्ने उदेश्य बोकेर बिगत ४ बर्ष देखि कला क्षेत्रमा सक्रिय मन्जु थापाले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरि सकेकी छन् । यस बर्षको तीजमा महानायक राजेश हमाल संग भिडियोमा काम गरेकी मन्जुले हालै फोटो सुट गराएकी छन् । फोटोमा उनी ग्ल्यामरस लुक्समा प्रस्तुत छिन् ।
कलाकारीतामा लागेर नाम कमाउने र सामाजिक कार्यमा पनि सक्रिय हुने उनको लक्ष्य रहेको । कलाको मोह जागे पछि अन्य कामबाट सन्तुस्ट नहुने र यसै क्षेत्रमा केहि गर्ने सोचका साथ उनि निरन्तर अघि बढी रहेकी छन्।
नेपाली कला क्षेत्रमा स्थापित मोडल तथा कलाकार बन्ने उदेश्य बोकेर बिगत ४ बर्ष देखि कला क्षेत्रमा सक्रिय मन्जु थापाले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरि सकेकी छन् । यस बर्षको तीजमा महानायक राजेश हमाल संग भिडियोमा काम गरेकी मन्जुले हालै फोटो सुट गराएकी छन् । फोटोमा उनी ग्ल्यामरस लुक्समा प्रस्तुत छिन् ।
कलाकारीतामा लागेर नाम कमाउने र सामाजिक कार्यमा पनि सक्रिय हुने उनको लक्ष्य रहेको । कलाको मोह जागे पछि अन्य कामबाट सन्तुस्ट नहुने र यसै क्षेत्रमा केहि गर्ने सोचका साथ उनि निरन्तर अघि बढी रहेकी छन्।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution