• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२८ माघ २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

१९ घण्टा अघि
२

नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

१९ घण्टा अघि
३

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
४

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
५

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
६

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
८

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
९

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
१०

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
११

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१२

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

    १९ घण्टा अघि
  • २

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

    १९ घण्टा अघि
  • ३

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • ४

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ५

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ६

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ८

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ९

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • १०

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • विपद् व्यवस्थापनको लागि नगर प्रमुख आइतमान तामाङ द्वारा हेलम्बु गाउँपालिका अध्यक्षलाई रु १० लाखकाे चेक हस्तान्तरण

    CB Nepal२ साल अघि

    काठमाण्डौ, २१ असोज । विपद् व्यवस्थापनको लागि मेलम्ची नगरपालिकाबाट छिमेकी पालिकालाई सहयोग प्रदान ।मेलम्ची नगर प्रमुख श्री आइतमान तामाङज्यूले हेलम्बु गाउँपालिका अध्यक्ष श्री निमा ग्याल्जेन शेर्पालाई रु १० लाखकाे चेक हस्तान्तरण गर्नुभएकाे छ । आइतबार नगर प्रमुख तामाङको कार्यकक्षमा आयाेजित एक कार्यक्रममा चेक हस्तान्तरण गर्नु भएकाे हाे ।

    वर्षातकाे समयमा आएकाे बाढीका कारण हेलम्बुमा भएकाे क्षति न्यूनीकरण तथा पुनर्निर्माणका लागि नगरपालिकाले हेलम्बु गाउँपालिकालाई उक्त सहयाेग उपलव्ध गराएकाे हाे । सहयाेग कार्यक्रममा वडाअध्यक्षहरु प्रेम बहादुर तामाङ र चन्द्र बहादुर तामाङ लगायतकाे उपस्थिति थियाे ।

    नगरपालिकाले बाढीका कारण क्षति पुर्याएको पाँचपाेखरी थाङपाल गाउँपालिकालाई यस अघि रु १० लाखको चेक हस्तान्तरण गरेको थियो । उक्त सहयोग सम्बन्धमा मिति २०८० साल भाद्र १७ गते बसेको कार्यपालिका बै‌ठकबाट आर्थिक सहयाेग उपलब्ध गराउने निर्णय भएको थियाे

    मेलम्ची नगर प्रमुख श्री आइतमान तामाङज्यूले हेलम्बु गाउँपालिका अध्यक्ष श्री निमा ग्याल्जेन शेर्पालाई रु १० लाखकाे चेक हस्तान्तरण गर्नुभएकाे छ । आइतबार नगर प्रमुख तामाङको कार्यकक्षमा आयाेजित एक कार्यक्रममा चेक हस्तान्तरण गर्नु भएकाे हाे ।

    वर्षातकाे समयमा आएकाे बाढीका कारण हेलम्बुमा भएकाे क्षति न्यूनीकरण तथा पुनर्निर्माणका लागि नगरपालिकाले हेलम्बु गाउँपालिकालाई उक्त सहयाेग उपलव्ध गराएकाे हाे । सहयाेग कार्यक्रममा वडाअध्यक्षहरु प्रेम बहादुर तामाङ र चन्द्र बहादुर तामाङ लगायतकाे उपस्थिति थियाे ।

    नगरपालिकाले बाढीका कारण क्षति पुर्याएको पाँचपाेखरी थाङपाल गाउँपालिकालाई यस अघि रु १० लाखको चेक हस्तान्तरण गरेको थियो । उक्त सहयोग सम्बन्धमा मिति २०८० साल भाद्र १७ गते बसेको कार्यपालिका बै‌ठकबाट आर्थिक सहयाेग उपलब्ध गराउने निर्णय भएको थियाे ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
  • नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
    १९ घण्टा अघि

  • २

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन
    १९ घण्टा अघि

  • ३

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • ४

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ५

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ६

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ८

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ९

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • १०

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution