काठमाण्डौ, २४ असोज । सामुदायिक विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख श्रीआइतमान तामाङज्यु नुवाकोटको विदुर नगरपलिकामा। नुवकोटको विदुर नगरपालिकाको समन्वय तथा विश्व खाद्य कार्यक्रम द्वारा आयोजित सामुदायिक विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया तथा दिवा खाजा संचालित विद्यालयको अवलोकन कार्यक्रममा सहभागी ।
हुन मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्यु नुवाकोटको विदुर नगरपलिकामा पुग्नु भएको छ । सामुदायिक विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया अवलोकन कार्यक्रममा नगरप्रमुख श्री आइतमान तामाङज्यूले । बालबालिकाको भोक न्यूनीकरण गर्दै उनीहरूको पोषण तथा स्वास्थ्य स्थितिमा सुधार गरी शैक्षिक पहुँच, सहभागिता, निरन्तरता र सिकाइस्तर अभिवृद्धि गर्नेमा जोड दिंदै नगरप्रमुख श्री आइतमान तामाङ ।
WFP को निमन्त्रणामा सिन्धुपाल्चोकको मेलम्ची, पाँचपोखरी थाङपाल, लिसंखुपाखर, हेलम्बु लगायतको स्थानीय तहका प्रमुख उपप्रमुख सहभागी रहेको उक्त कार्यक्रमको उदेश्य बालबालिकाको भोक न्यूनीकरण गर्दै उनीहरूको पोषण तथा स्वास्थ्य स्थितिमा सुधार गरी शैक्षिक पहुँच, सहभागिता, निरन्तरता र सिकाइस्तर अभिवृद्धि गर्ने।
दीर्घकालीन लक्ष्यका साथ नेपालमा विभिन्न ढाँचाका दिवा खाजा कार्यक्रम स्थानीय तह अन्तर्गत सामुदायिक विद्यालयमा कार्यान्वयनमा गर्ने गराउने रहेको छ । हाल विश्व खाद्य कार्यक्रमको सहयोगमा दिवा खाजा कार्यक्रम परियोजना मार्फत मुलुकका विभिन्न जिल्ला एवम् विद्यालयमा खाद्य सामग्री उपलब्ध गराएर सञ्चालन हुँदै आएको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution