काठमाण्डौ, २७ असोज । विश्व खाद्य कार्यक्रम सहयोगमा संचालित नुवाकोटको सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमको मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङज्यु लगायत पाँचपोखरी थाङपाल, इन्द्रावती, लिसंखुपाखर, हेलम्बु गाउँपालिकाका प्रमुख उपप्रमुख र पालिका अन्तर्गत सामाजिक विकास संयोजक, |
शिक्षा अधिकृत र कृषि शाखा अधिकृतहरुको टोलीले विभिन्न सामुदायिक विद्यालयको आज अवलोकन गर्नु भएको छ। विश्व खाद्य कार्यक्रमको सहयोगमा बालबालिकाको भोक न्यूनीकरण गर्दै उनीहरूको पोषण तथा स्वास्थ्य स्थितिमा सुधार गरी शैक्षिक पहुँच, सहभागिता,|
निरन्तरता र सिकाइस्तर अभिवृद्धि गर्ने र दीर्घकालीन लक्ष्यका साथ सामुदायिक विद्यालयमा खाद्य सामग्री उपलब्ध गराएर दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । बालबालिकाको भोक न्यूनीकरण गर्दै, विद्यालयमा खाद्य सामग्रीका साथ, दिवा खाजा कार्यक्रम सञ्चालनमा : नगर प्रमुख आइतमान तामाङज्यू ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution