काठमाण्डौ, ५ कार्तिक । माधव नेपाललाई कमल थापाको चुनौती-राजा र हिन्दु राष्टबारे जनमत संग्रहमा जाने हिम्मत छ? | राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई हिन्दूराष्ट्र एवम् गणतन्त्रका विषयमा जनमत संग्रहमा जान चुनौती दिएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाललाई खुलापत्र लेख्दै राजालाई चुनावमा लड्न आउ भनेको समाचारप्रति इंगित गर्दै हिम्मत छ भनी जनमत संग्रहमा जान चेतावनी दिएका हुन्।
‘हिन्दुराष्ट्र वा धर्मनिरपेक्षता, राजसंस्था वा गणतन्त्र र संघीयता वा अखण्ड नेपाल मध्य के राख्ने भन्नेबारे जनमत संग्रह गरौँ’, उनले लेखेका फेसबुकमा लेखेका छन्,- ‘सँधैको लागि यो विवादको छिनोफानो गरौँ। वर्तमान संविधानमा पनि जनमत संग्रहको प्रावधान छ। तपाईँ स्वयं सत्तारुढ गठबन्धनको प्रमुख नेता हुनुहुन्छ। सक्नुहुन्छ हुन्छ जनमत संग्रह गर्न रु यो राजावादीको तर्फबाट तपाईँलाई चुनौती भयो माधव जी।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution