• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ असार २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द

१४ मिनेट अघि
२

मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

३ घण्टा अघि
३

दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

१ दिन अघि
४

जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

१ दिन अघि
५

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

२ दिन अघि
६

मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

२ दिन अघि
७

बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

३ दिन अघि
८

सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

३ दिन अघि
९

यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

४ दिन अघि
१०

चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

४ दिन अघि
११

रामकुमारी झाँक्रीको अभिव्यक्तिसँग सम्बन्धित विषय बैठकमा उठ्ने

४ दिन अघि
१२

गीतकार प्रतिमाको रचनामा गायक सत्यराजको आवाज ( न जिउन सके न मर्नै सकें ) मार्मिक गीतको भिडियो

५ दिन अघि

धेरै पढिएका

  • १

    नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द

    १४ मिनेट अघि
  • २

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

    ३ घण्टा अघि
  • ३

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

    १ दिन अघि
  • ४

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

    १ दिन अघि
  • ५

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

    २ दिन अघि
  • ६

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

    २ दिन अघि
  • ७

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

    ३ दिन अघि
  • ८

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

    ३ दिन अघि
  • ९

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

    ४ दिन अघि
  • १०

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

    ४ दिन अघि
  • दयाकाखानी, दु;ख द;रिद्र हर्ने, देवादीदेव महादेव, भगवान शिवको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित |

    CB Nepal१ साल अघि

    काठमाण्डौ १३ कार्तिक । आजको राशिफल : दयाकाखानी, दु;ख द;रिद्र हर्ने, देवादीदेव महादेव भगवान शिवको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव: महादेवानमोस्तुते,जयजय करुणादेव: शिव शम्भो नमोस्तुते,सर्वबिघ्न हरेदेव: जताधारीनमोस्तुते,|

    आज यी राशिहरुलाई, भगवान महादेवको आशिर्बाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने, मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, हरेक कार्य सिद्ध गर्ने, अकाल मृ;;त्यु निवारण गर्ने, सच्चा भक्तलाई एकदम मायाँ गर्ने,धन सम्पत्ति दिने,शक्तीप्रदान गर्ने,बिजयी प्रदान गर्ने,|

    बल बुद्धि बिद्या, प्रदान गर्ने, रोग दोष नाश गर्ने,। शुख शान्ती सम्वृद्धि प्रदान गर्ने, यस्ता जगतका भगवान भगवान महादेवलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल, बिल्वपत्रचढाएर दिनको सुरुवात गरौँ,परिवारमा भगवान गणेशको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ,पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ ।

    मेष :चू,चे,चो,ला,लि,लू,ले,लो,अ । यात्रामा केहि शारीरिक समस्या आउन सक्ने हुदाँ विचार गरेर मात्र यात्रागर्नु होला, शैक्षिक क्षेत्रमा खासैरुचि देखिदैन, आर्थिक संकटबाट छुटकारा मिल्ने छ, सवारी साधनबाट चोटपटक लाग्नेछ । परिवारले नै तपाईको मन दुखाउनेछन् । तपाईंको लागि शुभं अकं ७, शुभ रंग पहेलो, पश्चिम शुभ दिशा हुनेछ ।

    वृष :ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो । महत्वपुर्ण निर्णयको कारण कार्यमा सफलता मिल्नुकासाथै ,ऐतिहासिक स्थलको भ्रमण, विपरित लिङ्गीको आकर्षण पारिवारिक सुख एवं यात्रा रमाईलो हुनेछ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । खानपिनमा बिचार पुराउनुहोला । शुभ अंक ८ सेतो रगं उत्तर दिशा शुभ हुनेछ ।

    मिथुन : का,की,कू,घ,ङ,छ,के,को,हा । स्वस्थ्यमा केहिसमस्या आउने हुुदाँ खानपानमा बिचार पुराउनुहोला । माया पिरतीमा चोट पुग्ने कुरा सुन्नुका साथै साथीभाईहरुबाट धोका हुनसक्छ । यात्रा रमाइलो तथा अनुसन्धनात्मक हुने छ । शुभअंक ६, हरियो रगं, पुर्व दिशा शुभ रहेको छ ।

    कर्कट : ही,हू,हे,हो,डा,डी,डु,डे,डो । आर्थिक प्रगतिको समय आएको छ, नयाँ ठाउँको यात्रा गर्ने अवसर मिल्नेछ । जागिरमा पदोन्नतिको साथै शत्रुनाश हुने छन् बैदेशिक कार्यमा सफलता मिल्ने छ । गलत विचारका कारण कार्यमा अवरोध, हुनेछ । शुभ अकं ३, पंहेलो रगं, पश्चिम दिशा शुभ रहेको छ ।

    सिंह : मा,मी,मू,मे,मो,टा,टी,टू,टे । नयाँ कार्यहरु सम्पन्न हुदै जानेछ, रोकिएका कामहरु बन्नेछन्, समाजिक कार्यमा मानसम्मान पदप्रतिष्ठा प्रशंसा मिल्ने छ, गोपनीयतामा काम गर्नुहोला, छिमेकी संग झगडा हुनेछ । स्वास्थ्यमा सुधार आउदै जानेछ । बेला बेलामा आफन्तीहरुले कुरा काट्नेछन् । शुभ अकं २, शुभ रगं हरियो, पुर्वदिशा शुभ हुनेछ ।

    कन्या :टो,पा,पी,पू,ष,ण,ठ,पे,पो । दाजुभाइहरुको काम गर्नुपर्नेछ, अध्यान, अध्यापनमा समयमिल्ने छैन्, सांगतिक कार्यमा व्यस्त धन आर्जनमा बृद्धि हुने छ । आँखामा समस्या आउने छ । विनाकारण आरोप लाग्नेछ । वैदेशिक कार्यको लागि कुराकानी हुनेछ । शुभ अकं ७, शुभ रगं पहेलो र उत्तर दिशा शुभ हुनेछ ।

    तुला : रा,री,रु,रे,रो,ता,ती,तू,ते । यात्रा रमाईलो हुनेछ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । सामाजिक कार्यमा समय खर्च हुने, तथा झुट्टा आरोप पनि लाग्ने छ । शैक्षिक क्षेत्रमा भने प्रगति हुनेछ । कृषि तथा व्यापारमा लाभ मिल्नेछ । शुभ अकं ९, शुभ रगं हल्का रातो र पुर्वदिशा शुभ हुनेछ ।

    वृश्चिक : तो,ना,नी,नू,ने,नो,या,यी,यू । आफ्नै प्रयास बाट नयाँ कामको सुरुवात हुने छ, इष्टमित्र तथा आफन्तीमा झैझगडा हुनेछ । आर्थिक संकटको सामना गर्नुपर्ला । झुट्टा आरोपको कारण मान सम्मानमा आँच आउला, जागिरमा सन्तोष मिल्ने छैन । शुभ अंक ३, शुभ रगं रातो, पश्चिम दिशा शुभ हुनेछ ।

    धनु : ये,यो,भा,भी,भू,ध,फा,ढा,भे । सानातिना झै झगडाहरुहुदै जानेछन, उचित निर्णयको कारण व्यापार, जग्गा जमिनको कारोवारमा फाइदा हुनेछ । वित्तिय क्षेत्रमा प्रगति हुनेछ । रोकिएको धन सम्पत्ति प्राप्त हुनेछ । शैक्षिकक्षेत्रमा प्रगति हुनेछ । शुभ अकं ५, गुलाबी रगं, दक्षिण दिशा शुभ हुनेछ ।

    मकर :भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी । शत्रुनाश हुने छन् । सामाजिक कार्यमा मानसम्मान मिल्ने छ । शंका तथा गलत कार्यमा मन जान सक्छ एवं प्रेमीप्रेमीका बिचमा विवाद हुनेछ । नयाँ कामको थालनी हुनेछ । व्यपारमा लाभ मिल्नेछ । शुभ अकं ७, पंहेलो रगं, पुर्व दिशा शुभ हुनेछ ।

    कुम्भ : गू,गे,गो,सा,सी,सू,से,सो,दा । कार्यमा व्यस्त हुनुका साथै आटेका कामहरु सम्पन्न हुनेछन् । पेटमा समस्या आउन सक्छ, सल्लाह दिने व्यक्तिहरुले नै धोखादिनेछन् । सन्तोषजनक पारिवारिक सम्बन्ध हुने छ । रमाईलो यात्रा तथा धर्मकर्ममा मन जानेछ । शुभ अकं ३, हरियो रगं, उत्तर दिशा शुभ हुनेछ ।

    मीन : दी,दू,थ,झ,ञ,दे,दो,चा,ची । वैदेशिक तथा राजनितिकक्षेत्रमा सफलता मिल्ने छ, उद्योग तथा व्यापारमा सफलता मिल्ने तथा, मनमा चिन्ताले सताउने छ । व्यवसायमा पाईने सफलतामा रीस गर्ने छन् । सन्तानले प्रगति गर्नेछन् । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । शुभ अकं ७, सेतो रगं, पश्चिम दिशा शुभ रहेको छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द
  • मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
  • दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
  • जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द
    १४ मिनेट अघि

  • २

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
    ३ घण्टा अघि

  • ३

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
    १ दिन अघि

  • ४

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
    १ दिन अघि

  • ५

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी
    २ दिन अघि

  • ६

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ
    २ दिन अघि

  • ७

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….
    ३ दिन अघि

  • ८

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ
    ३ दिन अघि

  • ९

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी
    ४ दिन अघि

  • १०

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    मेलम्ची नगरपालिकाद्वारा आगामी वर्षका लागि १ अर्ब ५३ करोड ९ लाख २३ हजार ५ सय रुपैयाँको बजेट विनियोजन

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    १0 महिना अघि

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution