• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • क्यानडा गएका आप्रवासीहरू छिटो छिटो त्यहाँबाट किन बाहिरिए

    CB Nepal२ साल अघि

    काठमाडौँ, १६ कार्तिक । भर्खरै क्यानडा गएका आप्रवासीहरू छिटो छिटो त्यहाँबाट बाहिरिइरहेका छन् । हालै सार्वजनिक भएको एउटा अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । विदेशीहरूलाई ल्याएर आर्थिक वृद्धिदर उकास्ने सरकारी नीतिमा यो प्रवृत्ति ठुलो खतराको रूपमा मडारिरहेको स्पष्ट देखिन्छ ।
    सन् १९८० को दशकदेखि नै क्यानडा छाड्ने आप्रवासीहरूको सङ्ख्या बढ्दो छ । हालैका वर्षमा यो दर झनै बढेको छ । यसले नवआगन्तुकहरूले क्यानडा बसाई सरेर आउनुको फाइदा नदेखेको सङ्केत गरेको इन्स्टिच्युट फर क्यानेडियन सिटिजनशिप र कन्फ्रेन्स बोर्ड अफ क्यानडाले आप्रवासीबारे गरेको एउटा अध्ययनले देखाएको हो ।

    मंगलबार सार्वजनिक भएको उक्त प्रतिवेदनले नवआगन्तुक आप्रवासीहरूको आशा र अपेक्षा पूरा गर्न क्यानडाले नसक्दा उत्पन्न हुन सक्ने जोखिमबारे उजागर गरेको छ । अहिले क्यानडामा घर छोइनसक्नु भएको छ, सहज रूपमा घर किन्न सक्ने अवस्था छैन । यस्तै स्वास्थ्य हेरचाह प्रणाली समस्याग्रस्त छ । अल्प रोजगारीलगायत समस्या पनि छन् ।

    यस्तोमा आप्रवासीहरूबिच क्यानडा बसाइँप्रति देखिएको मोहभंगले जनसङ्ख्या वृद्धिमा एक पछि अर्को गर्दै बर्सेनि रेकर्ड बनाइरहेको देशमा स्थिति उल्टिन सक्ने चिन्ता बढाएको छ । प्रतिवेदन क्यानडाको बृहत्तर समाज र उसले नियन्त्रण गर्नै नसक्ने असफलताको झल्को भएको इन्स्टिच्युट फर क्यानेडियन सिटिजनशिपका प्रमुख कार्यकारी अधिकारी ड्यानियल बर्नहार्ड भन्छन् ।

    आप्रवासीहरूले ‘भयो बस्दिन’ भन्दै क्यानडा छाडेर हिँडिरहनु क्यानडाको समृद्धिमै वास्तविक अस्तित्वको खतरा भएको बर्नहार्डको भनाइ छ । आफूहरू जाग्न अनि आप्रवासीहरूलाई टिकाइराख्न पहल गर्न जरुरी भएको उनको भनाइ छ । यस्तैगरी आप्रवासीहरु बाहिरिन थाले भने क्यानडा ठुलो समस्यामा फस्नेमा पनि उनले जोड दिएका थिए ।

    वृद्ध जनसङ्ख्या बढ्दै गएर काम गर्ने उमेर समूहको जनसङ्ख्या खुम्चिन थालेपछि प्रधानमन्त्री जष्टिन ट्रुडोको सरकारले आवश्यक कर्मचारीको पूर्ति गर्न आप्रवासनको सहारा लिइरहेको छ । विदेशीहरूको आगमन बढ्न थालेपछि क्यानडामा हालैका वर्षमा जनसङ्ख्या पनि बढेको छ ।

    तर सरकारको यो नीतिले घर अभावको विद्यमान समस्या झनै बढाएको अनि पूर्वाधार र स्वास्थ्य हेरचाह जस्ता सेवामा चाप बढाएको भन्दै सरकारको चर्को आलोचना पनि भइरहेको छ ।
    प्रतिवेदनका अनुसार सन् २०१७ र सन् २०१९ मा क्यानडा छाडेर जाने आप्रवासीको वार्षिक दर बढेको देखाएको छ ।

    ती दुई वर्षमा यो सङ्ख्या क्रमशः १ दशमलव १ प्रतिशत र १ दशमलव १८ प्रतिशत थियो । यो भनेको २० वर्षयताकै उच्च हो । सन् १९८२ पछि बर्सेनि क्यानडाले स्थायी बसोबास अनुमति दिएको औसत शून्य दशमलव ९ प्रतिशत मानिस पलायन भएको देखिन्छ । यो सङ्ख्या अहिले झट्ट हेर्दा धेरै होइन तर समय बढ्दै जाँदा यो सङ्ख्या बढेर २० प्रतिशतमाथि उक्लिने अनुमान गरिएको छ ।

    क्यानडामा आप्रवासी कामदारहरूको सङ्ख्या उच्च भएको चिन्तामा आप्रवासन नीतिप्रति आम क्यानडाली नागरिकको समर्थन घटेको यही हप्ताको सुरुमा सार्वजनिक भएको एउटा सर्वेक्षणको प्रतिवेदनले देखाएको थियो । उता, नव आगन्तुकहरू क्यानडामा आफ्नो जिन्दगीप्रति खुसी छैनन् ।

    अहिले विश्वभर नै विकसित देशबिच दक्ष कामदारलाई कसले तान्ने होड चलिरहेको छ । क्यानडामा बसाइँप्रति आप्रवासीहरूमा देखिएको निरुत्साहले क्यानडामा पिआर लिएर बस्न खोज्ने आप्रवासीको सङ्ख्या घटाउने देखिन्छ । सन् २००१ देखि सन् २०२१ को बिचमा क्यानडामा आएको १० वर्षभित्र नागरिकता लिने स्थायी बासिन्दाको अनुपात ४० प्रतिशतले घटेको देखिन्छ ।

    क्यानडाले विद्यमान समस्याहरूलाई समाधान गर्न सकेन र अत्यावश्यक सेवाहरू दिन सकेन अनि आप्रवासीहरूका लागि क्यानडा बसाई थेग्ने नसक्ने भयो भने उनीहरू बाहिरिनेछन् । क्यानडामा उनीहरू खुसीका साथ बसुन्, अनि त्यहाँको अर्थतन्त्रमा योगदान दिउन्, क्यानडाली नागरिक बनुन् अनि साझा सफलतामा योगदान दिउन् भन्ने आफूहरूले सुनिश्चित गर्न जरुरी भएको बर्नहार्ड बताउँछन् ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution