• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ असार २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द

४७ मिनेट अघि
२

मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

३ घण्टा अघि
३

दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

१ दिन अघि
४

जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

१ दिन अघि
५

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

२ दिन अघि
६

मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

२ दिन अघि
७

बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

३ दिन अघि
८

सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

३ दिन अघि
९

यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

४ दिन अघि
१०

चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

४ दिन अघि
११

रामकुमारी झाँक्रीको अभिव्यक्तिसँग सम्बन्धित विषय बैठकमा उठ्ने

४ दिन अघि
१२

गीतकार प्रतिमाको रचनामा गायक सत्यराजको आवाज ( न जिउन सके न मर्नै सकें ) मार्मिक गीतको भिडियो

५ दिन अघि

धेरै पढिएका

  • १

    नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द

    ४७ मिनेट अघि
  • २

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

    ३ घण्टा अघि
  • ३

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

    १ दिन अघि
  • ४

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

    १ दिन अघि
  • ५

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

    २ दिन अघि
  • ६

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

    २ दिन अघि
  • ७

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

    ३ दिन अघि
  • ८

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

    ३ दिन अघि
  • ९

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

    ४ दिन अघि
  • १०

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

    ४ दिन अघि
  • सर्वदु;खहरेदेव: शनिदेवनमोस्तुते, ग्रहकादेव भगवान शनिदेवको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    CB Nepal१ साल अघि

    काठमाण्डौ, १८ कार्तिक । आजको राशिफल : ग्रहकादेव दु;ख हर्ने,भगवान शनिदेवको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव: शनिदेवनमोस्तुते,जयजय करुणादेव: शनिदेवनमोस्तुते,सर्वबिघ्न हरेदेव: शनिदेवनमोस्तुते,|

    आज यी राशिहरुलाई, भगवान शनिदेवको आशिर्बाद ।। शुख शान्ती सम्वृद्धि प्रदान गर्ने, यस्ता जगतका भगवान शनिदेवलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल,चढाएर दिनको सुरुवात गरौँ,परिवारमा भगवान शनिदेवको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ,पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ ।
    मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।

    बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
    नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै काम बनाउन सकिनेछ।

    मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा)
    नयाँ काममा जग बसाउने समय छ। कामकाे सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ।

    कर्कट : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ।

    सिंह : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार–विहारमा सजग हुनुहोला। गोपनीयता बाहिरिनाले केही समस्या देखा पर्नेछन्। तापनि नियमित काम सम्पादन हुनेछ।

    कन्या : (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
    प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ।

    तुला : (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
    अवसर आए पनि बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ। चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ।

    बृश्चिक : (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। तर स्वास्थ्य कमजोर हुनाले काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। काम मुस्किलले सम्पादन हुनेछन्। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पनि पछि परिनेछ। कामकाे उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

    धनु : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ।

    मकर : (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई हराउन सकिनेछ। कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। नयाँ काममा जग बसाउने मौका छ।

    कुम्भ : (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ।

    मीन : (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
    सोख, खानपान र साजसज्जामा खर्च गर्नुपर्ने समय छ। तापनि नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ। आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। तर, आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द
  • मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
  • दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
  • जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द
    ४७ मिनेट अघि

  • २

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
    ३ घण्टा अघि

  • ३

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
    १ दिन अघि

  • ४

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
    १ दिन अघि

  • ५

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी
    २ दिन अघि

  • ६

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ
    २ दिन अघि

  • ७

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….
    ३ दिन अघि

  • ८

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ
    ३ दिन अघि

  • ९

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी
    ४ दिन अघि

  • १०

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    मेलम्ची नगरपालिकाद्वारा आगामी वर्षका लागि १ अर्ब ५३ करोड ९ लाख २३ हजार ५ सय रुपैयाँको बजेट विनियोजन

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    १0 महिना अघि

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution