काठमाण्डौ १९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावितहरुको उद्धार र राहत कार्यमा एमाले सरकारको साथमा रहेको बताएका छन्। पार्टीको मधेश प्रदेश कमिटीको शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उद्धार कार्यमा सरकारलाई एमालेले सहयोग गर्ने बताएका हुन्।
ओलीले उद्धार कार्यमा सम्पूर्ण शक्ति परिचालन गर्न पनि सरकारसँग आग्रह गरे। ‘सरकारले यतिबेला केही गरेझैं देखाउने होइन, गरेर देखाउनुपर्यो। सरकारले काम गर्नुपर्यो,’ ओलीले भन्नुभयो, ‘मान्छे पुरिएका छन कि जिउँदै छन कि तिनलाई निकाल्न सकिन्छ कि,|
त्यस काममा सरकारले सम्पूर्ण शक्ति लगाउनुपर्छ,’ अध्यक्ष ओलीले भने। उनले सरकारले पूरा शक्ति लगाएर नगरे एमालेले बिगतमा जसरी नै काम गर्ने बताउनु भयो । ‘सरकारले गर्दैन भने आफूले सकेको काम नेकपा एमालेले गर्छ’, ओलीले भने।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावितहरुको उद्धार र राहत कार्यमा एमाले सरकारको साथमा रहेको बताएका छन्। पार्टीको मधेश प्रदेश कमिटीको शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उद्धार कार्यमा सरकारलाई एमालेले सहयोग गर्ने बताएका हुन्।
ओलीले उद्धार कार्यमा सम्पूर्ण शक्ति परिचालन गर्न पनि सरकारसँग आग्रह गरे। ‘सरकारले यतिबेला केही गरेझैं देखाउने होइन, गरेर देखाउनुपर्यो। सरकारले काम गर्नुपर्यो,’ ओलीले भन्नुभयो, ‘मान्छे पुरिएका छन कि जिउँदै छन कि तिनलाई निकाल्न सकिन्छ कि,|
त्यस काममा सरकारले सम्पूर्ण शक्ति लगाउनुपर्छ,’ अध्यक्ष ओलीले भने। उनले सरकारले पूरा शक्ति लगाएर नगरे एमालेले बिगतमा जसरी नै काम गर्ने बताउनु भयो । ‘सरकारले गर्दैन भने आफूले सकेको काम नेकपा एमालेले गर्छ’, ओलीले भने।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution