काठमाण्डौ, १९ कार्तिक । भुकम्पमा परि ज्यान गुमाएका प्रति श्रद्धान्जली व्यक्त गर्दै, राहत एवं उद्धारका लागि प्रदेश र स्थानीय सरकार, संग सहयोग अपिल गर्दै नगर प्रमुख आइतमान तामाङ । शुक्रवार राती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भुकम्पमा परि ठुलो धनजनको क्षति भएको खबर प्राप्त भएको छ ।
यस खबरले अत्यन्तै मर्माहत भएको छु । भूकम्पमा परी निधन हुनु भएका महानुभाव प्रति हार्दिक श्रद्धाञ्जली गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु । साथै घाइतेहरूको उचित उपचार र भुकम्प प्रभावितहरूको राहत एवं उद्धारका लागि संघ, प्रदेश, स्थानीय सरकार, सुरक्षानिकाय, राजनीतिक दल तथा नागरिक समाजसँग हार्दिक अपिल गर्दछु । आइतमान तामाङ नगरप्रमुख
मेलम्ची नगरपालिका,सिन्धुपाल्चोक ।
भुकम्पमा परि ज्यान गुमाएका प्रति श्रद्धान्जली व्यक्त गर्दै, राहत एवं उद्धारका लागि प्रदेश र स्थानीय सरकार, संग सहयोग अपिल गर्दै नगर प्रमुख आइतमान तामाङ । शुक्रवार राती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भुकम्पमा परि ठुलो धनजनको क्षति भएको खबर प्राप्त भएको छ ।
यस खबरले अत्यन्तै मर्माहत भएको छु । भूकम्पमा परी निधन हुनु भएका महानुभाव प्रति हार्दिक श्रद्धाञ्जली गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु । साथै घाइतेहरूको उचित उपचार र भुकम्प प्रभावितहरूको राहत एवं उद्धारका लागि संघ, प्रदेश, स्थानीय सरकार, सुरक्षानिकाय, राजनीतिक दल तथा नागरिक समाजसँग हार्दिक अपिल गर्दछु । आइतमान तामाङ नगरप्रमुख मेलम्ची नगरपालिका,सिन्धुपाल्चोक ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution