काठमाण्डौ, २१ कार्तिक । नगरप्रमुख आइतमान तामानङले व्यक्ति र सार्वजनिक स्वामित्वमा रहेका जग्गामा ढुंगा लगायतका सामाग्री उत्खनन् गर्दा कानुनी दायरामा आउन स्थानीय बासीलाई नगर प्रमुख आइतमान तामाङको कडा निर्देशन । सार्वजनिक र व्यक्तिगत जग्गामा जथाभावी जमिन उत्खनन नगर्न मेलम्ची नगरपालिकाको चेताबनी ।
सार्वजनिक र व्यक्तिगत जग्गामा आफुखुशी जमिन उत्खनन गर्ने कार्यमा तीब्रता आएपछि मेलम्ची नगरपालिकाले सो कार्य नगर्न नगराउन सम्बन्धित सवैलाई चेतावनीनै दिएको छ । तीव्रखबर डटकमले मेलम्ची नगरपालिकाभित्र अबैधरुपमा ढुंगा उत्खनन बारे समाचार प्रकाशन गरेपछि मेलम्ची नगरपालिकाले जथाभावी रुपमा विना अनुमति कोही कसैले पनि उत्खनन कार्य नगर्न चेताबनी दिएको मेयर आइतमान तामाङले बताएका छन ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले आफ्नो नगरभित्र जथाभावी ढुंगा उत्खनन् गर्न कडाई गरेको उनले बताए । प्रमुख तामाङले नगर भित्र व्यक्तिको स्वामित्वमा रहेका जग्गामा समेत ढुंगा लगायतका सामाग्री उत्खनन् गर्दा कानुनी दायरामा आउन पर्ने भन्दै जथाभावी उत्खनन् नगर्न स्थानीय व्वसायीलाई निर्देशन दिएको बताए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution