काठमाण्डौ, २२ कार्तिक । लोकप्रीय गायिका टिका पुन र लोकप्रीय बासुँरि बादक गायक रत्न बिकको स्वरमा निकै रमाइलो नचाउने झ्याउरे गित (निरजाले) भिडियो सार्बजनिक । लोकप्रिय गायिका टिका पुन र लोकप्रिय बाँसुरि बादक/ गायक रत्न बि.क को मौलिक झ्याउरे गीत ( निरजाले ) भिडियो सार्वजनिक भएको छ ।
मौलिक निकै रमाईलो झ्याउरे गीतको भिडियो सार्वजनिक भए लगत्तै उक्त गीतको भिडियोले दर्शक स्रोताको मन जितिरहेको छ । गायिका टिका पुनलाई लोकप्रिय बांसुरी बादक बहुप्रतिभाका धनि गायक रत्न बिकले गायकीमा साथ् दिएका छन। रत्न बि.क, बाँसुरि बजाउनमा मात्रै होइन गीत गाउन पनि उत्तिकै माहिर छन् भन्ने उनले गीत बाट प्रमाणित गरेका छन,।
उनले नेपाली लाखौँ गीतहरुमा बाँसुरि बजाएर लाखौँ स्रोताको मन भने जिती रहेका छन्,। अब आफ्नो सुमधुर आवाजले स्रोताको मन जित्नेमा पनि उनि ढुक्क छन् बाँसुरि बादक तथा गायक रत्न बि.क । सार्वजनिक निरजाले गीतमा शब्द प्रेम देव गिरि र धर्मराज गिरि,संगीत धर्मराज गिरि, संगीत संयोजन खेमराज गौतमको रहेको छ ।
गीत मारुनी रेकर्डिङ स्टुडियोमा रकेर्ड भएको हो । गीतको भिडियोमा निर्देशन धर्मराज गिरि, छायांकन / सम्पादन निर्मल प्याकुरेल, नृत्य निर्देशन प्रेम बहादुर थापाको रहेको छ ।
भिडियोमा प्रेम बहादुर थापा,लक्ष्मी रावत लगायत साथिहरुको नृत्य सहित दमदार अभिनय रहेको छ ।
गीतको भिडियोलाई श्रीनाथ फिल्मसले पोस्ट प्रोडक्सन गरेको छ । गीतको भिडियोलाई Dharmaraj giri official यूट्यूब च्यानलमा हेर्न सकिन्छ । आउनुहोस हेरौं उक्त रमाईलो लोक दोहोरी गीतको भिडियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution