


काठमाडौं, ३० कार्तिक । सुगम संगीतका बादशाह गायक द्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको यस्तो रह्यो भाईटीका तस्विरहरु हेर्नुहोस, देशभर कलाकारहरु, चलचित्र निर्देशक, प्रोड्युसर, बरिष्ठ कलाकारहरुको, गायक गायिकाको आफ्ना दाजुभाईसंग तस्विर खिचेर भाईटिका मनाएको तस्वीरहरु सामाजिक संजालमा छरपष्ट देख्न पाईञ्छ,।
यसै गरि लोकप्रिय सुगम संगीतका बादशाह गायक सत्यराज आचार्य र स्वरूपराज आचार्यले पनि भाईटिका लगाएको फोटो सामाजिक सल्जाल फेसबुकमा पोष्ट गरेका छन् । सुगम संगीतमा, नम्र, गम्भीर,संगीतका दिग्गज गायकका रुपमा पहिचान बनाएका गायक द्वय सत्य स्वरूप लगायत सपरिवारलाई ढिलै भएपनि सी.वी नेपाल डट कमको तर्फबाट भाईटिकाको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal र रमाईलो कुरा फेसबुक पेज अनि cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution