• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२३ भाद्र २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार

३ दिन अघि
२

सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

४ दिन अघि
३

आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

४ दिन अघि
४

नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

५ दिन अघि
५

अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

६ दिन अघि
६

सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

१ हफ्ता अघि
७

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

१ हफ्ता अघि
८

सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

१ हफ्ता अघि
९

कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

१ हफ्ता अघि
१०

सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

१ हफ्ता अघि
११

त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

१ हफ्ता अघि
१२

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार

    ३ दिन अघि
  • २

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

    ४ दिन अघि
  • ३

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

    ४ दिन अघि
  • ४

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    ५ दिन अघि
  • ५

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

    ६ दिन अघि
  • ६

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

    १ हफ्ता अघि
  • ७

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

    १ हफ्ता अघि
  • ८

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

    १ हफ्ता अघि
  • ९

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

    १ हफ्ता अघि
  • १०

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

    १ हफ्ता अघि
  • दुर्गा प्रसाईले गर्न लागेको ७ गतेको कार्यक्रममा झडप हुने सम्भावना भएकाले सो क्षेत्रमा निषेधाज्ञा जारी ।

    CB Nepal१ साल अघि

    काठमाण्डौ ५ मंगसिर मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले मंसिर ७ गते काठमाडौँमा गर्न लागेको प्रदर्शनमा १ हजारदेखि १५ सयसम्म मानिस कोशी प्रदेशबाट जानसक्ने सुरक्षा निकायले अनुमान गरेको छ । प्रसाईले घोषणा गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’को नाममा ।

    मंसिर ७ गते लाखौँ मानिस काठमाडौँमा उतार्ने दाबी गरिएको छ । उक्त प्रदर्शनले देशको व्यवस्था परिवर्तन गर्ने प्रसाईको दाबी छ । तर, कोशी प्रदेशको सुरक्षा निकायले भने प्रसाईले झापामा सोमबार गरेको एक कार्यक्रममा मानिसको उपस्थिति नै २ सय कट्न नसकेको जनाएको छ । ‘आफ्नै कोर एरियामा गरेको सोमबारको कार्यक्रममा त मान्छे आएनन् ।

    कहाँबाट काठमाडौँ जान्छन् त्यत्रो मान्छे ?,’ सुरक्षा निकायका एक अधिकारीले भने, ‘आज झापाको सुरुङ्गामा गरेको कार्यक्रममा अधिकतम २ सय मानिस थिए । तर, अरु विभिन्न असन्तुष्ट समूहहरु प्रदर्शनमा सहभागी हुनसक्ने सुरक्षा निकायको अनुमान छ । ‘काठमाडौँको सहभागिताको हिसाबले १०–१५ हजार मानिस सहभागी हुन सक्छन्,’ उनले भने, ‘तर, कोशी प्रदेशमा हामीले सबै जिल्लामा ट्र्याक गरिरहेका छौँ । हामीले हेर्दा अधिकतम १ हजार, १२ सयको हाराहारीमा मानिस जालान् । १६ सय गाडी कहाँबाट आउँछ ? अनि मान्छे कहाँबाट जानु ? यी हावादारी कुरा हुन् ।’

    उनले बरु ठूला पार्टी तथा नेताहरुले प्रसाईको विषयलाई महत्त्व दिएको विषय चाहिँ अचम्म लाग्दो रहेको बताए । ‘उसलाई जसरी स्पेस दिन खोजिएको छ । यो उसलाई नेता बनाउने प्रयास हो,’ उनले भने, ‘नेताहरु किन डराएका हुन् भनेर मैले बुझ्नै सकेको छैन ।

    उता, प्रसाईको अभियानका केन्द्रीय सदस्य तथा झापा सचिवालयका संयोजक देवी संग्रौलाले भने झापा, मोरङ र सुनसरीबाट मात्रै डेढ लाख मानिस काठमाडौँ जाने दाबी गरे । ‘झापा, मोरङ र सुनसरीबाट डेढ लाख मानिस जान्छन् । आन्दोलन स्वतःस्फूर्त हुन्छ ।

    जनता कुखुराको अण्डा, धान, साग, भक्का बेचेर आन्दोलनमा जानेछन् । जानेहरुको लागि झापा, मोरङ र सुनसरीबाट समन्वय गरेका छौँ,’ उनले भने, ‘४ सय ९५ गाडी मानिस गइसके । आज गएको बसको रेकर्ड भोलि आउँछ । १५ सय बाइकमा मान्छे जान्छन् । त्यस्तै साना गाडी ३ सयको हाराहारी जान्छ ।’

    उनले ठुला बसमा जानेहरुका लागि आफूहरुले समन्वय गरिरहेको बताए । त्यस्ता गाडी १९ सयको हाराहारीमा जाने आकलन गरिएको भए पनि १६ सयको हाराहारीमा कन्फर्म जाने उनको दाबी छ । उता, प्रसाईले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने स्थानीय प्रशासनले निर्णय गरिसकेको छ ।

    दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिएको हो । उता, गृह मन्त्रालयले भने दुर्गा प्रसाईले नेतृत्व गरेको समूहले कम्तीमा ५ हजार मानिस उपत्यका बाहिरबाट ल्याउन सक्ने आकलन गरेको छ भने युवा संघले १५ हजार मानिस उतार्ने आकलन छ । दुवै पक्षले माइतीघरमा कार्यक्रममा राख्दा झडप हुने सम्भावना भएकाले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेर सम्भावित झडप रोक्ने तयारीमा सरकार छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
  • अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
  • सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
  • सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार
    ३ दिन अघि

  • २

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
    ४ दिन अघि

  • ३

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार
    ४ दिन अघि

  • ४

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति
    ५ दिन अघि

  • ५

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
    ६ दिन अघि

  • ६

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
    १ हफ्ता अघि

  • ७

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल
    १ हफ्ता अघि

  • ८

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
    १ हफ्ता अघि

  • ९

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन
    १ हफ्ता अघि

  • १०

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न
    १ हफ्ता अघि

  • अन्य सबै
    ५ दिन अघि

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    ३ हफ्ता अघि

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    १ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution