• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२३ भाद्र २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार

३ दिन अघि
२

सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

४ दिन अघि
३

आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

४ दिन अघि
४

नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

५ दिन अघि
५

अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

६ दिन अघि
६

सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

१ हफ्ता अघि
७

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

१ हफ्ता अघि
८

सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

१ हफ्ता अघि
९

कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

१ हफ्ता अघि
१०

सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

१ हफ्ता अघि
११

त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

१ हफ्ता अघि
१२

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार

    ३ दिन अघि
  • २

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

    ४ दिन अघि
  • ३

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

    ४ दिन अघि
  • ४

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    ५ दिन अघि
  • ५

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

    ६ दिन अघि
  • ६

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

    १ हफ्ता अघि
  • ७

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

    १ हफ्ता अघि
  • ८

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

    १ हफ्ता अघि
  • ९

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

    १ हफ्ता अघि
  • १०

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

    १ हफ्ता अघि
  • नगरप्रमुख द्वारा बालसुधार माध्यमिक विद्यालयमा निर्मित सरस्वतीको मन्दिरको उद्घाटन सम्पन्न ।

    CB Nepal१ साल अघि

    काठमाण्डौ, ५ मंगसिर । मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौर स्थित बालसुधार माध्यमिक विद्यालयमा निर्मित सरस्वतीको मन्दिरको उद्घाटन भएको छ । सोहि विद्यालयका २०६० सालका एस एल सि ब्याज द्वारा निर्मित मन्दिरको आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ,उप प्रमुख उमा प्रधान ,समाजसेवी तथा सम्मानित ब्यक्तित्व डाक्टर कृष्णप्रसाद सुवेदी,वडा अध्यक्ष पासाङ तामाङ,लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिक्षा क्षेत्रलाई नगरपालिकाले विशेष महत्त्व दिएको बताउनुभयो । उहाँले शिक्षण सिकाइका लागी बिषयविज्ञ नगरपालिकाले नियुक्त गर्न लागेको जानकारी दिदै यसले शिक्षामा गुणस्तरीय परिबर्तन आउने बिश्वास ब्यक्त गर्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले बिद्यार्थीको शैक्षिक गतिविधिको बारेमा अभिभावक ,शिक्षक,बिद्यालय ब्यबस्थापन समिति लगायतले विशेष चासो राख्नुपर्नेमा जोड दिनुभयो । प्रमुख तामाङले ६० सालको एस एल सि ब्याजले गरेको कामको चर्चा गर्दै शिक्षा क्षेत्रमा गरेको लगानी खेर नजाने बताउनुभयो । नगर प्रमुख तामाङले यो बर्ष बाट टेण्डर आह्वान गरेर पुल निर्माणको काम सुरु हुने जानकारी दिनुभयो । कार्यक्रममा समाजसेवी तथा सम्मानित ब्यक्ति डाक्टर कृष्णप्रसाद सुवेदीले जीवनमा सधै सिर्जनशिल र सामाजिक भएर काम गर्न सुझाव दिनुभयो । विगत लामो समय देखी शिक्षा क्षेत्रमा काम गर्दै आउनुभएका सुवेदीले आफ्नो गाउँ आफैं बनाउ भन्ने नारा अनुसारको काम दुवाचौरमा भएको भन्दै उहाँले खुशी ब्यक्त गर्नुभयो ।

    उहाँले दुवाचौर पर्यटकीय स्थल भएकाले मेलम्ची नगरपालिकाले अहिलेको जस्तैगरि निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले ६० सालको एस एल सि ब्याजले गरेको कार्यको प्रसम्सा गर्दै यस्ता कामलाई नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो ।

    उप प्रमुख प्रधानले विभिन्न कारणले गर्दा अहिले विद्यालय,समाज घर घरमा डिप्रेसनको सिकार हुनपरेको भन्दै अहिले हरेक बिद्यालयमा मनोपरामरर्स दाता आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा वडा अध्यक्ष पासाङ तामाङ्ले एकतको उदाहरण मन्दिर निर्माणले देखाएको बताउनुभयो । उहाँले यस्तै रचनात्मक काम गर्दै सहयोग गर्न समेत आह्वान गर्नुभयो । अध्यक्ष तामाङले वडामा हुने यस्ता विकास निर्माण लगायतका हरेक सकारात्मक कार्यमा साथ दिनको लागी आफु सदैव तयार रहेको बताउनुभयो ।एन बि श्रेष्ठ कन्स्ट्रक्सनले ५ लाख ५० हजारमा निर्माणको जिम्मा पाएको मन्दिर निर्माणमा

    २९ जना विद्यार्थीहरुले सहयोग गर्नुभएको मेलम्ची ७ वडा सदस्य एवम् आयोजक श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । नविन गिरिको संयोजकत्वमा भएको कार्यक्रममा पुर्व विद्यार्थी जित तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नवराज सुवेदी लगायतले आफ्नो भनाइ राख्नु भएको थियो ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
  • अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
  • सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
  • सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार
    ३ दिन अघि

  • २

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
    ४ दिन अघि

  • ३

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार
    ४ दिन अघि

  • ४

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति
    ५ दिन अघि

  • ५

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
    ६ दिन अघि

  • ६

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
    १ हफ्ता अघि

  • ७

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल
    १ हफ्ता अघि

  • ८

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
    १ हफ्ता अघि

  • ९

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन
    १ हफ्ता अघि

  • १०

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न
    १ हफ्ता अघि

  • अन्य सबै
    ५ दिन अघि

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    ३ हफ्ता अघि

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    १ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution