काठमाण्डौ,११ मंगसिर । नेपाल नगरपालिका संघ आयोजित विपद जोखिम न्यूनीकरण राष्ट्रिय नीति र अभ्यास विषयक १ दिने संवाद कार्यक्रम काठमाडौको होटेल दुसित प्रिन्सेसमा सम्पन्न भयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्रीअनिता देवी शाह प्रमुख अतिथि रहेको कार्यक्रममा । । मेलम्ची नगरपालिकाका प्रमुख श्रीआइतमान तामाङज्यु सहित १८ वटा नगरपालिकाका प्रमुख उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख,गाउँपालिका महासंघका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका सदस्य, भुगर्भविद र सो संग सम्बन्धित बिज्ञ लगायतको उपस्थित रहेको थियो ।
नगरपालिका संघका अध्यक्ष एवम् नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा विपद न्यूनीकरण प्रस्तुतीकरणको साथै विपद जोखिमको न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution