• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ असार २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द

१ घण्टा अघि
२

मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

४ घण्टा अघि
३

दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

१ दिन अघि
४

जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

१ दिन अघि
५

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

२ दिन अघि
६

मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

२ दिन अघि
७

बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

३ दिन अघि
८

सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

३ दिन अघि
९

यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

४ दिन अघि
१०

चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

४ दिन अघि
११

रामकुमारी झाँक्रीको अभिव्यक्तिसँग सम्बन्धित विषय बैठकमा उठ्ने

४ दिन अघि
१२

गीतकार प्रतिमाको रचनामा गायक सत्यराजको आवाज ( न जिउन सके न मर्नै सकें ) मार्मिक गीतको भिडियो

५ दिन अघि

धेरै पढिएका

  • १

    नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द

    १ घण्टा अघि
  • २

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

    ४ घण्टा अघि
  • ३

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

    १ दिन अघि
  • ४

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

    १ दिन अघि
  • ५

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

    २ दिन अघि
  • ६

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

    २ दिन अघि
  • ७

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

    ३ दिन अघि
  • ८

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

    ३ दिन अघि
  • ९

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

    ४ दिन अघि
  • १०

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

    ४ दिन अघि
  • टिकटक बन्द गरे नगरेको २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन

    CB Nepal१ साल अघि

    काठमाडौँ, १३ मंगसिर । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए नभएकाबारे जानकारी दिन निर्देशन दिँदै।’।

    यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन,२०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ । यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि । । अहिलेसम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उप–निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछानेलाई जानकारी दिए ।गत कात्तिक २८ गते र मङसिर २ गते सार्वजनिक टिकटक बन्द गराउन सूचना निकालिसकेकाले अबको २४ घण्टाभित्र जवाफ पेस गर्न प्राधिकरणले उक्त सूचनामार्फत निर्देशन दिएको उनले बताए ।

    गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै प्राधिकरणले टिकटक बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो । हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द
  • मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
  • दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
  • जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द
    १ घण्टा अघि

  • २

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
    ४ घण्टा अघि

  • ३

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
    १ दिन अघि

  • ४

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
    १ दिन अघि

  • ५

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी
    २ दिन अघि

  • ६

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ
    २ दिन अघि

  • ७

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….
    ३ दिन अघि

  • ८

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ
    ३ दिन अघि

  • ९

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी
    ४ दिन अघि

  • १०

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    मेलम्ची नगरपालिकाद्वारा आगामी वर्षका लागि १ अर्ब ५३ करोड ९ लाख २३ हजार ५ सय रुपैयाँको बजेट विनियोजन

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    १0 महिना अघि

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution