


काठमाण्डौ,१६ मंगसिर । गायिका कलाकार नलिना र देवराजको दमदार मार्मिक अभिनयमा आँशु साथि भाछ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा देवी घर्ति र क्षितिज सुनारको आवाज रहेको छ । मार्मिक लोक तथा दोहोरी गीतको भिडियोमा भने गायिका तथा कुशल कलाकार नलिना परियार र देवराज शर्माको मार्मिक अभिनय रहेको छ ।

गीतमा शब्द रबिन्द्र लामिछाने, संगीत गायक क्षितिज सुनार, गीतको भिडियोमा निर्देशन तथा छायांकन देव बोहराको रहेको छ, साथै सम्पादन कृष्ण बाबुको रहेको छ । गीतको भिडियोलाई देव क्रियसनले बजारमा ल्याएको हो ।

गायिका कलाकार नलिना परियार एक बहुप्रतिभाकीधनि गायिका कलाकार हुन्, उनि देश बाहिर परदेशमा रहेर पनि नेपाली गीत संगीतलाई एकदम माया गर्ने कालाकार गायिका हुन, उनले आवाज दिएका केहि गीतहरु भने केहि समय अघि बजारमा चर्चा रहेका थिए । आउनुहोस उनकै अभ्निअय रहेको यो लोक तथा दोहोरी मार्मिक गीत आँशु साथि भाछ गीतको भिडियो हेरौं ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution