• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२४ भाद्र २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार

३ दिन अघि
२

सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

४ दिन अघि
३

आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

४ दिन अघि
४

नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

५ दिन अघि
५

अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

१ हफ्ता अघि
६

सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

१ हफ्ता अघि
७

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

१ हफ्ता अघि
८

सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

१ हफ्ता अघि
९

कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

१ हफ्ता अघि
१०

सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

१ हफ्ता अघि
११

त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

१ हफ्ता अघि
१२

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार

    ३ दिन अघि
  • २

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

    ४ दिन अघि
  • ३

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

    ४ दिन अघि
  • ४

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    ५ दिन अघि
  • ५

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

    १ हफ्ता अघि
  • ६

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

    १ हफ्ता अघि
  • ७

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

    १ हफ्ता अघि
  • ८

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

    १ हफ्ता अघि
  • ९

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

    १ हफ्ता अघि
  • १०

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

    १ हफ्ता अघि
  • राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहार दिए

    CB Nepal१ साल अघि

    काठमाण्डौ, १९ मंगसिर । कर्णाली । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिएका छन् । कोसी सो समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदैं आएको काठको सामग्री हो ।

    ‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि सङ्कल्पयात्रा’ अभियानका क्रममा सोमबार दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा मुखिया शाहीले अध्यक्ष ओलीलाई कोसी उपहार दिए। उपहार ग्रहणपश्चात एमाले अध्यक्ष ओलीले आफूले लगाएको फूलको माला फुकालेर राउटे मुखिया शाहीलाई लगाइदिँदै भने, “राउटे समुदायको अस्तित्व बचाएर जीविकोपार्जन सहज बनाउन, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्याउन तथा नीतिगत कार्यक्रम बनाएर सहयोग गर्न एमाले तयार छ । स्वागत कार्यक्रममा राउटे मुखिया शाहीले आफ्नो समुदायको पुख्र्यौली पेसा नै सङ्कटमा पर्दै गएका कारण बाँच्न समस्या भएको दुःखेसो पोख्दै भने, “हामीलाई जङ्गल बस्न समस्या छ । हाम्रो समस्या बुझ्ला (बुझ्नुहोला) भनेर तपाईँ पूर्व प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न आयाको (आएको) । अध्यक्ष ओलीज्यू काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै सहयोग गर्या । अब पनि केही सहयोग गरन्ना भनेर भेट्न आयाका हौँ ।

    राउटे मुखिया शाहीले चिसोमा न्यानो लुगा दिन र खाद्य उपलब्ध गरिदिन पनि अध्यक्ष ओलीसँग आग्रह गरे । सो अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञावली, विष्णु रिमाल, सचिव पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, पद्मा अर्याल, योगेश भट्टराई, लेखराज भट्ट, छविलाल विश्वकर्मालगायतका नेता सहभागी रहेको थियो ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
  • अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
  • सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
  • सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार
    ३ दिन अघि

  • २

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
    ४ दिन अघि

  • ३

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार
    ४ दिन अघि

  • ४

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति
    ५ दिन अघि

  • ५

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
    १ हफ्ता अघि

  • ६

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
    १ हफ्ता अघि

  • ७

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल
    १ हफ्ता अघि

  • ८

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
    १ हफ्ता अघि

  • ९

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन
    १ हफ्ता अघि

  • १०

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न
    १ हफ्ता अघि

  • अन्य सबै
    ५ दिन अघि

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    ३ हफ्ता अघि

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    १ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution