• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • सर्वदु;खहरेदेवी: पाथिभरा नमोस्तुते,कृपालु दुख: दरिद्र हरणी, मातापाथिभराको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं ,

    CB Nepal२ साल अघि

    काठमाण्डौ, २० मंगसिर । आजको राशिफल : सर्वदु;खहरेदेवी: पाथिभरा नमोस्तुते, दयाकीखानि दुख: दरिद्र हरणी माता पाथिभरा दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं ,भिडियो सहित । जयजय करुणादेवी, संकटहरणी नमोस्तुते, सर्वबिघ्न हरस्तस्मै पाथिभरा नामोस्तुते ।

    समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती, बिघ्न, संकट,हर्ने, दु;ख दरिद्र हर्ने,| भक्तको रक्षा गर्ने, भक्तको मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, रोग दोष,ग्रह दो,ष,सबै शान्त गर्ने गर्ने,हरेक कार्य सिद्ध गर्ने,सच्चा भक्तलाई एकदम मायाँ गर्ने,धन सम्पत्ति दिने,शक्ती प्रदान गर्ने,बिजयी प्रदान गर्ने ।

    एकदम कृपालु माता जगदम्बा पाथिभरादेवी नमोस्तुते, | मातालाई सच्चा मनले पुष्प,शुद्धजल,शुद्ध अर्घ्य, रक्त पुष्पसहित पुजा आराधना दर्शनगरि, दिनको सुरुवात गरौँ,परिवारमा माता पाथिभरादेवीकोकृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ,।

    मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    कामको अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। तापनि चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। व्यापारमा लाभ हुनेछ।

    वृष :इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

    मिथुन :का, कि, कु, घ, ङ, छ, के, को, ह
    आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। आफन्तजनले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका आफन्त र साथीभाइ नजिकिनेछन्।

    कर्कट :हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले हिसाबकिताबमा होसियार रहनुहोला।

    सिंह :मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दु:ख पाइनेछ। फजुल खर्च बढ्न सक्छ। वादविवादबाट टाढा रहनुहोला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।

    कन्या :टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    दिन रमाइलो रहनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने कामको सफलताले नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सकिनेछ।

    तुला :र, रि, रु, रे, रो, ता, ति, तु, ते
    परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला।

    वृश्चिक :तो, ना, नि, नु, ने, नो, या, यि, यु
    दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।

    धनु :ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। आँटले काम लिन नसक्दा पछि परिनेछ। अहिलेको फाइदा हेर्दा पछिको फाइदा घट्नेछ। कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन्। सानातिना काममै अल्झनुपर्दा उद्देश्य प्राप्त गर्न मुस्किल पर्नेछ।

    मकर :भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    फाइदा कम भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो कामको जग बसाउन सकिनेछ।

    कुम्भ :गु, गे, गो, सा, सि, सु, से, सो, द
    व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पेसातर्फ केही समस्या आउन सक्छन्। गोप्य सूचना बाहिरिनाले काम राेक्नुपर्ने स्थिति आउन सक्छ। अर्थअभाव सामना गर्नुपर्ने देखिन्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।

    मीन :दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। समय लागे पनि मिहिनेतले काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution