काठमाण्डौ, २४ मंगसिर । मेलम्ची सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले पछिल्लो समय पूर्वाधार विकास, कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखि काम गर्दै आएको छ । यसै विषयमा मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ भन्छन् – ‘हिजोको बाढीबाट प्रभावित मेलम्ची र आजको तंग्रिदँ गरेको मेलम्ची र भोलीको मेलम्ची– समृद्ध मेलम्ची कसरी बनाउने भन्ने विषयमा हामी केन्द्रीत छौं र तीव्रगतिमा कामलाई प्राथमिकता दिएर अघि बढी रहेका छौं ।’ थप अन्तरवार्ता भिडियोमा हेर्नुहोस् ।
यो समाचार पनि पढ्नुहोस…अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।
उनका अनुसार गिटी बोकेको ना ६ ख २७३९ नम्बरको ट्रक शीतगङ्गा नगरपालिका– ८ सातमाराको राप्ति पुल नजिकै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रिजालले जानकारी दिए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution