• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • दयाकाखानी कृपालु मंगलमुर्ति, महाबीर हनुमान र गजानन भगवान गणेशको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं

    CB Nepal२ साल अघि

    काठमाण्डौ,२६ मंगसिर । आजको राशिफल: जय श्रीमंगलमुर्ति भगवान हनुमान र भगवान गणेशले, सबैको कल्याण गरुँन ! दयाकाखानी कृपालु मंगलमुर्ति, महाबीर हनुमान र गजानन भगवान गणेशको,दर्शन गरि, राशिफल हेरौं,ओम लेखौं ,भिडियो सहित । सर्वदु;खहरेदेव: महाबीर नामोस्तुते, सर्वादुख हरेदेव: गजानना नमोस्तुते,जयजय करुणादेव,हनुमन्त नामोस्तुते,।

    जय जय करुनादेव बिघ्नहर्ता नमोस्तुते,आज यी राशिहरुलाई भगवान हनुमान र गणेशको आशिर्बाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने, दु;ख दरिद्र हर्ने,भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, रोग दोष,ग्रह दो,ष,सबै शान्त गर्ने गर्ने,हरेक कार्य सिद्ध गर्ने, ।

    सच्चा भक्तलाई एकदम मायाँ गर्ने,धन सम्पत्ति दिने,शक्ती प्रदान गर्ने,बिजयी प्रदान गर्ने । एकदम कृपालु यस्ता भगवान महाबीर हनुमान र गजानन भगवान गणेश गणेशलाई सच्चा मनले पुष्प,शुद्धजल,शुद्ध अर्घ्य, सिन्दुर,लड्डु दुर्वासहित पुजा आराधना दर्शनगरि,दिनको सुरुवात गरौँ,परिवारमा भगवान महाबीर हनुमान र गजानन भगवान गणेश गणेशको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ,।

    मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। लगानीमा जोखिम बढ्ने समय छ। गोपनीयता बाहिरिन सक्छ। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला।

    वृष :इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। हतारमा निर्णय लिने बानीले काम दोहोर्याउनुपर्ने हुन सक्छ। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। भोग–विलास र सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ। केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्च हुनेछ।

    मिथुन :का, कि, कु, घ, ङ, छ, के, को, ह
    रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुने समय छ।

    कर्कट :हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ। आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला। राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ। सहयोगीहरू पछि हट्नेछन् र कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।

    सिंह :मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।

    कन्या :टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

    तुला :र, रि, रु, रे, रो, ता, ति, तु, ते
    अवसर प्राप्त भए पनि नियम पालना गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

    वृश्चिक :तो, ना, नि, नु, ने, नो, या, यि, यु
    सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

    धनु :ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। यात्रा गर्ने प्रक्रिया राेकिन सक्छ।

    मकर :भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ।

    कुम्भ :गु, गे, गो, सा, सि, सु, से, सो, द
    मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

    मीन :दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। समाजमा आलाेचित बन्नुपर्ला। शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ। चिताएकाे काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution