• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • हे भगवान एकदम दुखद: दशैमा घर आउछौं भनेका छपियाका सन्तोष र प्रतिमाले अष्ट्रेलियामै ज्यान गुमाए

    CB Nepal२ साल अघि

    अष्ट्रेलिया बस्दै आएका रुपन्देहीको सियारी गाउँपालिका वडा नं ४ छपियाका सन्तोष अधिकारीले अघिल्लो सनिवार घरमा फोन गरेर अव अष्ट्रेलियाको बसाइ छोट्याउने बताएका थिए।

    घरमा रहेकी ८४ बर्षिया हजुरआमा जयकला अधिकारी, आमा पुनम थापा अधिकारी र बुवा गणेश अधिकारीलाई भिडियो कल गरेर आउने दशैमा घर फर्किने सन्देश दिएका थिए। सन्तोषकी एउटी बहिनी छन्।

    स्थानीय लिटिल फ्लावर ईंग्लिश सेकेन्डरी स्कुल सौ फर्साटिकरबाट एसईई दिएका सन्तोषले बुटवलको तिलोत्तमा क्याम्पसमा १२ कक्षा सम्म र बुटवलकै कालिकानगरमा रहेको क्षितिज ईन्टरनेशनल कलेजबाट स्नातक (बिबिए) उतिर्ण गरेका थिए।

    २०७४ सालमा नवलपरासीको रजहरकी प्रतिमा थापा संग बिहे गरे लगत्तै अध्यायनका लागि गएका छोरा सन्तोष र त्यसको छ महिना पछि उतै गएकी बुहारी प्रतिमाआउने भएपछि अधिकारी परिवारमा खुसी छाएको थियोे।

    तर अधिकारी परिवारको यो खुसी २ दिनपनि रहन पाएन। गणेश अधिकारी र पुनम थापा अधिकारीका एक्लो छोरा ३३ बर्षिय सन्तोष र २४ बर्षिय बुहारी प्रतिमालेले एकैसाथ सडक दुर्घटनामा ज्यान गुमाएपछि अधिकारी परिवार शोकमा डुवेको छ।

    गत सोमवार नेपाली समय अनुसार सांझ ६ः३० बजे ड्युटी सकेर फर्केका सन्तोष र प्रतिमा सवार कारलाई चोकमा सडक पार गर्दै गर्दा तिव्र गतिमा हुईकिएर आएको कारले ठक्कर दिएको थियो।

    सन्तोष र प्रतिमाले सडक दुर्घटनामा ज्यान गुमाएको खवर मंगलबार बिहान मात्रै अष्टे«लियामै रहेका आफन्त पुस्कर भुसालले काठमाण्डौमा रहेका बहिनी ज्वाईलाई दिएका थिए।

    मृतक सन्तोषका दाई नाता पर्ने सुनिल अधिकारीले आफुहरुले घटनाको भोलीपल्ट बिहान जानकारी पाएको बताए। नाती बितेको थाहा पाए पछि हजुर आमा र आमालाई सम्हाल्नै गाह्रो भयो दशैमा आउछु हजुरआमा भनेर फोन गरेको नाती दुई दिनपछि बितेको खवर सुनाउदा को सम्हालिन सक्ला र ? सुनिलले भने।

    सन्तोष र प्रतिमा एउटै एज्डकेयरमा काम गर्थे। सात समुन्द्र पारी पढन गएका छोरा बुहारीले काम गरेर राम्रै कमाई गरेका पनि थिए तर दैवको लिला यस्तै रहेछ दुवैजनालाई एकैपटक चुडेर लग्यो दाई नाता पर्ने सुनिलले भने।

    मेलबर्न सहरको कोफिल्ड दक्षिणमा सोमबार राति उनीहरु हरियो बत्तिमा सडकको देव्रेतिर घुम्दै गरेको अवस्थामा अर्को दिशाबाट आएको विएमडब्लु कारले रेडलाईटमा नै उनीहरु सवार कारलाई ठक्कर दिएको थियो। २० वर्षीय एक युवकले चलाएको उक्त विएमडब्लु कार कम्तिमा पनि १ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा कुदाइएको स्थानीय प्रहरीले बताएको छ।

    उक्त कारले ड्राईभर सिट भएकै ठाउँतिरबाट कारलाई ठक्कर दिएको थियो। उनीहरुले ठक्कर दिएको कारले उनीहरुलाई समेत ४० मिटर परसम्म घिसारेको थियो। जसका कारण उनीहरु दुवै जनाको घटनास्थलमै ज्यान गएको स्थानीय प्रत्यक्षदर्शीहरुले प्रहरीलाई जानकारी दिएका छन्।

    दुर्घटना गराउने कारमा सवार चालक र अर्का एक व्यक्तिलाई समेत गम्भीर घाईते अवस्थामा अस्पताल भर्ना गरिएको स्थानीय प्रहरीले जनाएको छ। मृतकहरु दुवैको पोष्टमार्टम भई सकेको र शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको मृतकका दाई नाता पर्ने सुनिल अधिकारीले जानकारी दिए। समाचार samayachakra.com बाट ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution