काठमाण्डौ, ३ पुष । अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रकाे आयाेजनामा सामाजिक लेखाजाेखा तथा परियाेजना हस्तान्तरण कार्यक्रम नगरप्रमुख श्री आइतमान तामाङज्युकाे प्रमुख आतिथ्यतामा सम्पन्न भयाे । अपाड्गता भएका बालबालिकाकाे उपचार र पुनःस्थापनाकाे क्षेत्रमा काम गर्दै आएकाे उक्त संस्थाले आफ्नोे दुई वर्षीय कार्य अवधी समाप्त भएपछि ।
कार्यक्रमकाे समिक्षासहित परियाेजना हस्तान्तरण गरेकाे हाे । कार्यक्रममा आफ्नो परियाेजना अवधीमा पुर्याएकाे सहयाेगकाे प्रशंसा गर्दै नगरप्रमुख तामाङले आगामी दिनमा पनि संस्थाले नगरिभत्र यस्ता याेजना लिएर आउने विश्वास व्यक्त गर्नुभयाे ।
हस्तान्तरण कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाअध्यक्ष एवम सामाजिक विकास समितिका संयाेजक अमृत खनाल लगायतले संस्थाले पुर्याएकाे याेगदानकाे चर्चा गर्नुभएकाे थियाे । साे अवसरमा नगरकाे तर्फ बाट संस्था र संस्थाका कर्मचारीहरुलाई सम्मान पत्र प्रदान गरिएकाे थियाे ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution