थाहा छ हातमा खुकुरी बोकेर उज्याउदै हिड्ने एकजनाले के भने ? उनले भन्दै थिए !बालेन राती आएर आक्रमण गर्यो भने त्यसको लास टुक्रा टुक्रा पारिने छ, हामी सुतेको बाघ हौ
बिउझाएर गल्ती गर्यो, त्यसले कति मान्छे लिएर आउँछ आओस्, हामी पनि बाहिर बस्तीको मान्छे हो, सबै बस्तीको मान्छे लिएर आउछौ कसैले भावना आएर राजनीति नगरौ ।
देशको राजधानीबाट हेर्नै नसकिने मानवता हराएका भिडियोहरु सार्बजनिक भैरहेकोछन् । पहिला त महानगरप्रती नै अलिकति रुष्ट भैयो तर जब यो आवज सुनियो नि तब त यस्तो लाग्यो कि “ठोक साला हरामी, झोलेहरुलाई भनम झै जङ्ग चलेर आयो ।जब उनिहरुको बस्ती बाहिर छ त काठमाडौमा अव्यवस्थित बसोबास किन ?
सुकुम्बासीको ट्याग किन ? होला ! मजदुरी गर्ने होलान्, रोजगारी गर्ने होलान् तर के सबै मजदुरी गर्ने, रोजगारी गर्नेले यसरी काठमाडौ जस्तो ठाउँमा सरकारी जग्गा हडपेर बस्ने ?? हडपेर बर्सौ बस्ने अनि यो हाम्रो हो लालपुर्जा पाउनु पर्छ भनेर जग्गा पाइन्छ भने हामी सबै बाहिर बस्ती ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution