• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
५ जेष्ठ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई

२ दिन अघि
२

वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली

२ दिन अघि
३

प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै

३ दिन अघि
४

जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

३ दिन अघि
५

मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

४ दिन अघि
६

रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

४ दिन अघि
७

सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

६ दिन अघि
८

अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

१ हफ्ता अघि
९

कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

१ हफ्ता अघि
१०

१२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

१ हफ्ता अघि
११

आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

१ हफ्ता अघि
१२

चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई

    २ दिन अघि
  • २

    वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली

    २ दिन अघि
  • ३

    प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै

    ३ दिन अघि
  • ४

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

    ३ दिन अघि
  • ५

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

    ४ दिन अघि
  • ६

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

    ४ दिन अघि
  • ७

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

    ६ दिन अघि
  • ८

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

    १ हफ्ता अघि
  • ९

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

    १ हफ्ता अघि
  • १०

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

    १ हफ्ता अघि
  • सर्वदु;खहरेदेव: श्रीसूर्यदेवनमोस्तुते, दु;ख हर्ने, जगतका साक्षात भगवान श्रीसूर्यदेवको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं,

    CB Nepal१ साल अघि

    काठमाण्डौ, ८ पुष । आजको राशिफल: दयाकाखानी, दु;ख द;रिद्र हर्ने, जगतका साक्षात भगवान श्रीसूर्यदेवको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव: श्रीसूर्यदेवनमोस्तुते, जयजय करुणादेव: दिवाकर नमोस्तुते,सर्वबिघ्न हरेदेव: प्रभाकरनमोस्तुते,|

    आज यी राशिहरुलाई, भगवान श्रीसूर्यदेवकोआशिर्बाद समस्तपा;पनाश गर्ने, बाधा बिपत्ती,संकट,हर्ने,भक्तको रक्षा गर्ने, मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, हरेक कार्य सिद्ध गर्ने, सच्चा भक्तलाई एकदम मायाँ गर्ने,,शक्तीप्रदान गर्ने,बिजयी प्रदान गर्ने,|

    बल बुद्धि, प्रदान गर्ने, रोग दोष नाश गर्ने,। शुख शान्ती सम्वृद्धि प्रदान गर्ने, यस्ता जगतका श्रीसूर्यदेवभगवानलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल,चढाएर दिनको सुरुवात गरौँ,परिवारमा भगवान श्रीसूर्यदेवकोकृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ,पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ ।

    मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

    वृष :इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै प्रतिफल दिलाउनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।

    मिथुन :का, कि, कु, घ, ङ, छ, के, को, ह
    छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। बौद्धिक व्यक्तिहरूसँग अनावश्यक प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।

    कर्कट :हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पर्नेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्नग गर्नुपर्ला। पहिलेका कमजोरी सच्याउने समय छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। पछिका लागि काम गर्ने मौका छ। भेटघाटले उत्साह जगाउनेछ।

    सिंह :मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।

    कन्या :टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    अधैर्य व्यवहारले समस्या निम्त्याउला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। महत्त्वपूर्ण काम बिग्रने डरले सताउन सक्छ।

    तुला :र, रि, रु, रे, रो, ता, ति, तु, ते
    समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ।

    वृश्चिक :तो, ना, नि, नु, ने, नो, या, यि, यु
    सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

    धनु :ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    मेहनतले आम्दानी बढाउनेछ। सानो प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्न सक्छ। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ।

    मकर :भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

    कुम्भ :गु, गे, गो, सा, सि, सु, से, सो, द
    आध्यात्मिक मनोवृत्तिले समाजसेवामा प्रवृत्त गराउला। मिहिनेत परे पनि भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले निकास पाउनेछ। फजुल खर्च भने बढ्न सक्छ।

    मीन :दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। पेसा–व्यवसायमा केही मन्दी आउन सक्छ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई
  • वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै
  • जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई
    २ दिन अघि

  • २

    वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली
    २ दिन अघि

  • ३

    प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै
    ३ दिन अघि

  • ४

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत
    ३ दिन अघि

  • ५

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प
    ४ दिन अघि

  • ६

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति
    ४ दिन अघि

  • ७

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता
    ६ दिन अघि

  • ८

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्
    १ हफ्ता अघि

  • ९

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’
    १ हफ्ता अघि

  • १०

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
    १ हफ्ता अघि

  • अन्य सबै
    ८ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution