• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
५ जेष्ठ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई

२ दिन अघि
२

वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली

२ दिन अघि
३

प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै

३ दिन अघि
४

जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

४ दिन अघि
५

मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

४ दिन अघि
६

रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

४ दिन अघि
७

सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

१ हफ्ता अघि
८

अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

१ हफ्ता अघि
९

कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

१ हफ्ता अघि
१०

१२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

१ हफ्ता अघि
११

आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

१ हफ्ता अघि
१२

चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई

    २ दिन अघि
  • २

    वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली

    २ दिन अघि
  • ३

    प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै

    ३ दिन अघि
  • ४

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

    ४ दिन अघि
  • ५

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

    ४ दिन अघि
  • ६

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

    ४ दिन अघि
  • ७

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

    १ हफ्ता अघि
  • ८

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

    १ हफ्ता अघि
  • ९

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

    १ हफ्ता अघि
  • १०

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

    १ हफ्ता अघि
  • रवि लामिछानेले आफूमाथि निरन्तर प्रहार भइरहेको र आफुले लिएको लोन तिर्ने बताए

    CB Nepal१ साल अघि

    काठमाडौँ,१० पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । पोखरामा आफूमाथि भएको मकैको खोया प्रहारसमेत ‘वेल प्लान्ड’ जस्तो देखिएको उनको भनाइ छ ।

    सोमबार नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्राका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले आफू सदस्य नै नभएको सहकारीबाट १ करोड ऋण लिएको भनेर गलत प्रचार गरिएको दाबी गरे । आफूले १ करोड ऋण लिएको प्रमाण चाहिने उनको भनाइ छ ।

    ‘मैले लोन लिएको प्रमाण चाहियो । मैले लिएको भनिएको ऋण १ करोड तिर्न पाउनुपर्‍यो’, लामिछानेले भने, ‘जुन सहकारीमा म सदस्य छैन । लोन मैले लिएको भन्ने छ तिर्न पाउँ । उनले आफूले ग्यालेक्सी टिभी छाडेको एक वर्ष भइसकेको र त्यहाँ हुँदा टिभीसँग निश्चित सम्झौता गरेर काम गरेको बताए ।

    उहाँहरूको विभिन्न व्यवसायसँगै ग्यालेक्सी पनि एक व्यवसाय हो । मेरो सहकार्य ग्यालेक्सीसँग भएको हो । त्यसका लागि मैले सम्झौता गरेको छु’, उनले भने, ‘मेरो उहाँहरुसँग अन्य आबद्धता छैन । मैले टिभी छाडेको डेढ वर्षपछि सहकारी धरासयी भयो । टेलिभिजनलाई त्यसको असर पर्‍यो । टिभी छाड्दा मैले सबै बुझाएर निस्केको हो ।’

    उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि सो क्रममा आलोचना गरे । गृहमन्त्रीलाई आफूले सुन तस्करको सूचना दिएपनि संरक्षण गर्ने काम गरेको उनको दाबी थियो ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई
  • वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै
  • जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई
    २ दिन अघि

  • २

    वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली
    २ दिन अघि

  • ३

    प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै
    ३ दिन अघि

  • ४

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत
    ४ दिन अघि

  • ५

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प
    ४ दिन अघि

  • ६

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति
    ४ दिन अघि

  • ७

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता
    १ हफ्ता अघि

  • ८

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्
    १ हफ्ता अघि

  • ९

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’
    १ हफ्ता अघि

  • १०

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
    १ हफ्ता अघि

  • अन्य सबै
    ८ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution