• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२९ बैशाख २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

२१ घण्टा अघि
२

अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

२२ घण्टा अघि
३

कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

२२ घण्टा अघि
४

१२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

५ दिन अघि
५

आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

५ दिन अघि
६

चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

५ दिन अघि
७

घरायसी झगडामा श्रीमतीको हत्या गरेपछि, आफूले पनि आत्महत्या गरे

५ दिन अघि
८

करुणाकि देवी ,पाथीभरामातालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस

५ दिन अघि
९

तिर्ने पैसा नभए श्रीमतीलाई एक महिनासम्म आफूकहाँ राख भनेपछि घाँटी थिचेर हत्या

५ दिन अघि
१०

राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ मा,सर्वोत्कृष्ट गायिकाको अवार्ड, मिलन नेवारलाइ

५ दिन अघि
११

गायक पवनदीप राजन कार दुर्घटनामा परि घाईते भए, उनका प्रशंसकहरू चिन्तित

६ दिन अघि
१२

लङ्गुरे डाँडा सामुदायिक भवनकाे नगर प्रमुख आइतमान तामाङको विशेष आतिथ्यतामा शिलान्यास सम्पन्न

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

    २१ घण्टा अघि
  • २

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

    २२ घण्टा अघि
  • ३

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

    २२ घण्टा अघि
  • ४

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

    ५ दिन अघि
  • ५

    आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

    ५ दिन अघि
  • ६

    चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

    ५ दिन अघि
  • ७

    घरायसी झगडामा श्रीमतीको हत्या गरेपछि, आफूले पनि आत्महत्या गरे

    ५ दिन अघि
  • ८

    करुणाकि देवी ,पाथीभरामातालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस

    ५ दिन अघि
  • ९

    तिर्ने पैसा नभए श्रीमतीलाई एक महिनासम्म आफूकहाँ राख भनेपछि घाँटी थिचेर हत्या

    ५ दिन अघि
  • १०

    राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ मा,सर्वोत्कृष्ट गायिकाको अवार्ड, मिलन नेवारलाइ

    ५ दिन अघि
  • कांग्रेसको ‘मेलमिलाप दिवस’मा पाँच दललाई निम्तो, ओलीलाई देउवाको फोन

    CB Nepal१ साल अघि

    काठमाडौं,१२ पुष ।: नेपाली कांग्रेसले पुस १६ गतेमा नयाँ तरिकाले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनमा कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको हो।

    विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।

    आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गरेका थिए ।

    दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै २०३३ साल पुस १६ गते स्वदेश फर्किएका कांग्रेस नेताहरुले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

    विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी वीपी कोइरालालाई रिहा गरिएको थियो ।

    कांग्रेसले आगामी सोमबार काठमाडौंको प्रज्ञाभवनमा हुने कार्यक्रममा संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन दलहरुबिच मेलमिलाप भन्ने नारा बनाएको हो ।

    कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भने, ‘२०३३ पुस १६ मा बिपी राष्ट्र र राष्ट्रियताका लागि राजासँगै मिलेर काम गर्छु भनेर आउनु भयो । सोही दिन हामीले संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउनका लागि दलहरुका बिचमा मेलमिलाप गर्ने उद्देश्यक राखेका छौं ।’

    पुस १६ गते दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा कार्यक्रम हुने तय भएको विश्वकर्माले बताए । कार्यक्रममा वक्ताका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर रहेछन् ।

    विस्तृत शान्ति सम्झौता र संविधान कार्यान्वयनका पक्षधर दलका बिचमा अहिले मेलमिलाप आवश्यक रहेको कांग्रेसको निष्कर्ष रहेको विश्वकर्माले बताए । बुधबार कांग्रेस सभापति देउवाले पाँच दलका अध्यक्षलाई फोन गरेर अनौपचारिक निम्तो दिसकेका छन् । आज कांग्रेसले उनीहरुलाई कार्यक्रममा आमन्त्रणका लागि औपचारिक रुपमा पत्र नै पठाउँदै छ ।

    विश्वशर्माले भने, ‘हिजो फोनमार्फत सभापतिज्यूले निम्तो दिनु भएको छ । आज पार्टीले औपचारिक रुपमा पत्र ठाउँछ ।’ यसअघि कांग्रेसले मेलमिलाप दिवस आन्तरिक रुपमा मात्र गर्दै आएका थियो । गत वर्ष देशभर केन्द्रीय प्रतिनिधि खटाइए हरेक जिल्लामा दिवस मनाएको थियो ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता
  • अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्
  • कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’
  • १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता
    २१ घण्टा अघि

  • २

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्
    २२ घण्टा अघि

  • ३

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’
    २२ घण्टा अघि

  • ४

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
    ५ दिन अघि

  • ५

    आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो
    ५ दिन अघि

  • ६

    चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो
    ५ दिन अघि

  • ७

    घरायसी झगडामा श्रीमतीको हत्या गरेपछि, आफूले पनि आत्महत्या गरे
    ५ दिन अघि

  • ८

    करुणाकि देवी ,पाथीभरामातालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस
    ५ दिन अघि

  • ९

    तिर्ने पैसा नभए श्रीमतीलाई एक महिनासम्म आफूकहाँ राख भनेपछि घाँटी थिचेर हत्या
    ५ दिन अघि

  • १०

    राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ मा,सर्वोत्कृष्ट गायिकाको अवार्ड, मिलन नेवारलाइ
    ५ दिन अघि

  • अन्य सबै
    ८ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution