काठमाण्डौ,१४ पुष । श्री नमुना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेलम्ची १२ बाँसबारीको १४ औं वार्षिक साधारणसभा मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विन्दा ढकालको अध्यक्षमा सम्पन्न सभामा आ. व. २०७९/०८० को आर्थिक प्रतिवेदन र आ. व. २०८०/०८१ को अनुमानित आय-ब्यय विवरण कोषाध्यक्ष चित्र कुमारी नेपालले प्रस्तुत गरेको थियो ।
कुल रु १७,०८७,३९७।८५ पुँजी रहेको सहकारी संस्थाले आर्थिक वर्ष २०७९/०८० मा रु १,९४६,३०९।६० खुदनाफा कमाएको ५९१ शेयर सदस्य, ३० समूह, ३९१ बाल बचतकर्ता रहेको संस्थाको २४ वटा बाल समूह रहेको सहकारी संस्थाले जनाएको छ ।
श्री नमुना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेलम्ची १२ बाँसबारीको १४ औं वार्षिक साधारणसभा मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विन्दा ढकालको अध्यक्षमा सम्पन्न सभामा आ. व. २०७९/०८० को आर्थिक प्रतिवेदन र आ. व. २०८०/०८१ को अनुमानित आय-ब्यय विवरण कोषाध्यक्ष चित्र कुमारी नेपालले प्रस्तुत गरेको थियो ।
कुल रु १७,०८७,३९७।८५ पुँजी रहेको सहकारी संस्थाले आर्थिक वर्ष २०७९/०८० मा रु १,९४६,३०९।६० खुदनाफा कमाएको ५९१ शेयर सदस्य, ३० समूह, ३९१ बाल बचतकर्ता रहेको संस्थाको २४ वटा बाल समूह रहेको सहकारी संस्थाले जनाएको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution