काठमाण्डौ,१९ पुष । मेलम्ची नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवनको बिहिवार शिलान्यास गरिएको छ । नगरप्रमुख आइतमान तामाङ , उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, वडा अध्यक्ष गणेशबहादुर तामाङ लगायतले संयुक्त रूपमा भवन शिलान्यास गरे ।
जुगल हिमशिखर /केदार निर्माण सेवा जेभिले २ करोड ८५ लाख ३ हजार ३ सय रूपैयाँमा निर्माण ठेक्का पाएकाे छ । तीन तले भवन १८ महिनामा निर्माण सम्पन्न गरिने निर्माण कम्पनीका प्रोपाइटर अमर दोङले जानकारी दिए । नगर प्रमुख तामाङले समयमै गुणस्तरीय कार्य गरी भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका थिए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution