काठमान्डौ,२२ पुष । श्रीसुवर्ण साना किसान कृषि सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । गिता तिवारीको अध्यक्षता भएको सभामा निवर्तमान उपप्रमुख भगवती नेपाल, वडा नं. ९ का वडाध्यक्ष किरणदीप खड्का, वडा नं. १२ का वडाध्यक्ष गणेश बहादुर तामाङ लगायत सहकारीका शेयर धनी र बचतकर्ताको सहभागिता रहेको थियो ।
सुवर्ण साना किसान कृषि सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । गिता तिवारीको अध्यक्षता भएको सभामा निवर्तमान उपप्रमुख भगवती नेपाल, वडा नं. ९ का वडाध्यक्ष किरणदीप खड्का, वडा नं. १२ का वडाध्यक्ष गणेश बहादुर तामाङ लगायत सहकारीका शेयर धनी र बचतकर्ताको सहभागिता रहेको थियो ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution