काठमाडौं, ७ माघ । हिन्दु नेपालीहरुले हरेक वर्षको पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म ‘श्री स्वस्थानी व्रत’ उपासना गर्ने प्रचलन छ । यो वर्ष माघ ११ गतेबाट स्वस्थानी ब्रत प्रारम्भ हुने छ । यहि छेको पारेर स्वस्थानीको महत्व र महिमा बोकेको नयाँ भजन सार्वजनिक भएको छ । ‘जय स्वस्थानी माँ’ बोलको भजनलाई गायिका तृप्ती खड्का र नरेन न्यौपाने ‘अप्ठ्यारो’ ले सार्वजनिक गरेका हुन् ।
गायिका तृप्ती खड्काको स्वर रहेको उक्त भजन गीतमा नरेन न्यौपाने ‘अप्ठ्यारो’ को शब्द, सङ्गीत रहेको छ ।
गीतको भिडियोमा समेत गायिका तृप्तीले नै अभिनय गरेकी छिन् । भिडियोमा स्वस्थानी माताको महिमा गाउँदै पुजा आराधना गरेको देखाइएको छ । भिडियोलाई नरेन न्यौपानेको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution