• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    २ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • सचिनको उपचारको लागि उठेको रकम हिनामिना भएको होत ? पत्रकार भोजराज थापा यस्तो भन्छन….

    CB Nepal२ साल अघि

    काठमाण्डौ, ९ माघ । पत्रकार भोजराज थापा आफ्नो फेसबुकमा : सचिनको बारेमा यस्तो लेख्छन : प्रिय भाई सचिन। हिजोको दिनमा तिमी बिरामी हुदाँ हामीले दर्शकहरू सामु सहयोगको हात फैलायौँ, सोचे भन्दा धेरै सहयोग पनि आयो तिमी निको पनि भयौँ। फेरि आज बिरामी परेकाछौँ रे भन्ने सुनेकोछु तर यो पटक कुन मुखले सहयोग माग्ने होला भन्ने सोचिरहेकोछु। पहिले तिमी बिरामी हुदाँ तेत्रो पैसा उठाईयो, तिम्रो उपचार गर्दा झण्डै ४ लाख खर्च भो। खर्च कटाएरपनि ८ लाख बचेको थियो।

    भोलिको दिनमा बिरामी हुदाँ आबस्यक पर्नसक्छ भनेर बैंकमा राखिदियौँ, हामीले राख्दा बिरामीको पैसा खाए भन्ने आरोप लाग्ला भन्ने सोचेर हामी सबैको अभिभाबक कृष्ण कंडेल दाईको खातामा राखिदिएका थियौँ। तर त्यहि पैसा पनि जहिले धम्की दिदै, मेरो पैसा खाईस् तैले भन्दै कृष्णदाईको घाटी च्याप्न पुग्ने कार्य गरिनै रहेपछि यस्तो बेईजेतीको पैसा राख्नु भन्दा दिनु नै बेस भन्ने सोचेर बाल बचतमा ट्रान्सफर गरियो, बेला बेला बैँकमा जाने मेरो पैसा चाहियो भन्ने गरेपछि सुन्छु अहिले सचिनको बुवाले त्यो सबै पैसा झिके अरे, झिकेको पैसा त सकेपनि होलान्।

    सचिन बिरामी परेपछि उनलाई आफ्नै मम्मीले राख्ने सहमती भएको थियो तर बुवाले सचिनलाई मम्मीको साथबाट छुटाएर लिएर गएछन् त्यसपछि मम्मीलाई सचिनसँग भेट्न समेत दिएनछन्। केही ब्यक्ती त्यतीसम्म निच हुनेरहेछन् जसलाई चलाएपछि मुखभरी छिटा मात्र आउने रहेछ। अहिले बुवाको बारेमा केहि भन्यो भने कता-कता पुग्छ कुन-कुन मिडियामा गएर हुनेनहुने जेपनि बोल्छ। पैसा तपाईले पाउनुहुन्न, मम्मीले राख्नुहुन्छ भन्दा अस्पतालमै हामी माथि हातपात गर्यो र एक रात प्रहरी खोरमै बस्योपनि।
    ……
    तेत्रो ज्यान छ, हात खुट्टा छन्। काम गर्नु नी, लाजसरम छैन, बिरामी छोराकै भर परेकोछ टन्न रक्सी खाएकोछ बसेकोछ। अझ मिडियामा आएर गोहीको आँशु झार्छ।
    प्रिय सचिन यो जिन्दगीमा तिमीलाई पिडा मात्र लेखेको रहेछ, तिम्रो बुवा जस्ता बुवाहरू अरूकसैका नहुन्।

    बिचरा तिमी कति निर्दोस छौँ कि तिम्रो बुवाले तिमीलाई प्रयोग गरेर पैसा कमाउने भाडो बनाएकाछन् भन्ने सम्म पनि तिमीलाई थाहाँ छैन। तिम्रो उपचार भएपछि नियमित औँषधी खानुपर्ने थियो जुन तिमीले खान नपाउदाँ तिम्रो रोग फेरि बल्झिएकोछ। म सचिको बुवालाई प्रश्न गर्न चाहान्छु, औँषधीको लागि जम्मा गरेको त्यो ८ लाख रूपैया कहाँ सकियो ? के गरेर सकेयौँ ?
    अब फेरि हामी मिडियाकर्मीले कुन मुखले सहयोग माग्ने? मैले यो भनिरहदाँ बिचरा त्यो निर्दोस भाई सचिनको त के नै दोष छ र है। छोरोलाई हेर्दा माया लाग्छ बुवालाई हेर्दा रिष उठ्छ।
    दर्शकहरूको सुझाब पाउँ………

    बाल गायक सचिन परियार केही समयदेखि बिरामी छन् । अनौठो हाउभाउ र बोलीका कारण भाइरल सचिनको अहिले कम्मरमुनिको भाग राम्रोसँग चल्दैन । सचिनका बाबु तेजेन्द्र परियारले उनलाई केही दिन अगाडी हेटौँडा उपचारका लागि लगेका थिए ।

    केही सुधार भएपनि काठमाडौँ फर्किएका छन् । हेटौँडामा राम्रो आयुर्वेदिक अस्पताल छ भन्ने सुनेर लगेको र केही उपचार गरेर फर्किएको तेजेन्द्रले बताए । उनको स्वास्थ्यमा अझै राम्रो सुधार हुन भने सकेको छैन । उनको उपचारका लागि सामाजिक सञ्जाल, युट्युब लगायतबाट अहिले पनि सहयोगको अपिल गरिएको छ ।

    तर उनको उपचारका लागि प्राप्त सहयोग दुरुपयोग हुने गरेको समेत आरोप लाग्दै आएको छ । उनको उपचारको रकम उनका बुबा तेजेन्द्र परियारले दुरुपयोग गरेको आरोप युट्युबर भोजराज थापाले समेत लगाएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनको उपचारका लागि यस अगाडि मोटो रकम उठेको दुरुपयोग भएको बताएका हुन् ।

    थापाका अनुसार अघिल्लो पटक सचिन बिरामी पर्दा युट्युबरहरुको सक्रियतामा ११ लाख ६७ हजार ४१६ रुपैयाँ उठेको । त्यसमा ३ लाख ५७ हजार ८२४ रुपैयाँ खर्च भएर ८ लाख ९ हजार ५९२ रुपैयाँ बचत भएको थियो । युट्युबरहरुले सल्लाह गरेर बचत भएको रकम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलको खातामा राखिदिएका थिए । तर, बाबु तेजेन्द्रले पैसा मागेर हैरान पारेपछि सचिनकै नाममा बाल बचत खाता खोलेर जम्मा गरिदिएको र उक्त रकम दुरुपयोग भएको युट्युबवर थापाले बताएका छन् ।

    यता बाबु तेजेन्द्रले भने सहयोग प्राप्त सबै रकम सचिनको उपचारमा खर्च भएको बताए । उनले विगत एक वर्षदेखि सचिनको उपचार भइरहेको र महिनामा औषधी मात्र २५ हजारको लाग्ने खुलाए । ‘मलाई नसोधी जथाभाबी आरोप लगाएका छन् । त्यो पछि के हुन्छ आफै बुझ्छन् ।

    म अहिले केही भन्दिन’ तेजेन्द्रले भने ‘दुरुपयोग गरे पनि, खाएर उठाए पनि सचिनलाई बचाएर राखेको छु । त्यो मेरो हातको कुरा हो उनीहरूको हैन ।’ सचिनको जिम्मेवारी आफू भएको समेत उनले सुनाए । दिएकोले हामीले दिएको भन्दैनन् । मिडियाले खाली हामीले पैसा उठाइदियौ भन्छन्’, उनले थपे ‘मैले मागेको पनि थिइन । दिएको हिसाब दिन जरुरी पनि छैन ।’ तेजेन्द्रले युट्युबले आफ्नो दुरुपयोग गरेर डलर उठाएर खाएको आरोप समेत लगाए ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    २ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    २ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution