• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • ‘धोकेवाज’ गायिका एलिना चौहानलाई ‘ब्रेकअप’को चोट

    CB Nepal२ साल अघि

    काठमाण्डौ, ९ माघ ।‘धोकेबाज हौ तिमी’ गीतको फिमेल भर्सन यतिबेला सबैभन्दा बढी भाइरल हुनेमध्ये पर्छ । गायिका एलिना चौहानको स्वर रहेको यो गीत उनको करिअरकै महत्वपूर्ण गीत बनिसकेको छ । किनकी उनी जहाँ जहाँ पुग्छिन् यो गीत नगाई धरै पाउँदिनन् । धेरैको जीवनमा मिल्ने भएकाले होला दर्शक श्रोताले उनलाई खुलेरै साथ दिएका हुन्छन् ।

    कतिपयले एलिनालाई ‘धोकेबाज’ गायिकाको रुपमा समेत सम्बोधन गर्ने गरेका छन् । यतिबेला उनै चर्चित र व्यस्त गायिकाको जीवनमा समेत यो गीत ठ्याक्कै मिलेको छ । वास्तविक जीवनमै उनले धोका पाएकी छिन् । केहि समय अघि मात्रै गायिका एलिना चौहान र विष्णु सापकोटाको प्रेम सम्बन्धको खबरले सामाजिक सञ्जाल तताएको थियो ।

    तर र्दुभाग्य उनीहरु प्रेम सम्बन्ध बचाउन सकेनन् । उनीहरुको प्रेमको आयु १ वर्ष पनि पुगेन । । भ्यालेन्टाइनको मुखैमा आएर एक अर्काबाट टाढिए । प्रेमका कारण थप चर्चामा आएको यो जोडीले एउटा पनि भ्यालेन्टाइन डे सेलिब्रेसन गर्न भ्याएन ।

    अफेयरको हल्ला चलिरहेका बेला एलिना स्वयंले आफुबीचको प्रेम सम्बन्धलाई आफैंले सार्वजनिक गरेकी थिइन् । २०७९ साल चैत ५ गते इन्टाग्राममा प्रेमी विष्णु सापकोटासँगको तस्वीर सेयर गर्दै उनले आफू अफेयरमा रहेको पुष्टी गरेकी थिइन् । उनले विष्णुसंगको तस्वीर सेयर गर्दै उनले लेखेकी थिइन् ‘तिम्रो बारेमा सोच्दा म जागा रहन्छु।

    तिम्रो सपना देख्दा म निदाएको निदायै हुन्छु। तिमीसँग रहनुले मलाई जिवित राख्छ ।’ स्टाटसको अन्तिममा उनले हार्ट इमोजी पनि राखेकी थिइन् । गायिका एलिनाले आफूहरु बीच भएको प्रेमलाई सार्वजनिक सञ्जालबाट स्वीकारेपछि उनको पोस्टमा फ्यानहरुले बधाई पनि दिएका थिए । तर उनीहरुको प्रेम सम्बन्ध १ वर्ष भन्दा लामो टिक्न सकेन ।

    बाग्लुङका विष्णु लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् । एलिना गत भदौमा तिजको कार्यक्रमका लागि अष्ट्रेलिया गएकी थिइन् । त्यहीवेला उनीहरुको पहिलो भेट भएको र बिस्तारै प्रेम सम्बन्ध झाँगिन थालेको चर्चा भएको थियो । एलिना अष्ट्रेलियाबाट फर्किँदा विष्णु पनि उनीसँगै आएका थिए ।

    एलिनाले विष्णुसँग प्रेमीलता दर्शाउने थुप्रै टिकटक भिडियोहरु पनि पोष्ट गरेकी थिइन् । ती भिडियोमा धेरैले ‘नाइस कपल’ भनेर बधाई समेत दिएका थिए । उनले आफूहरुबीचको नामलाई मिलाएर ह्यासट्याग गर्दै नयाँ नाम समेत राख्न भ्याएकी थिइन् । विष्णुसँगको एउटा टिकटक भिडियोमा ३बदिष्कबछछ लेखेर पोस्ट गरेकी थिइन् ।

    एलिना र विष्णुले पटक–पटक फेसबुक लाइभमा सँगै आएर आफूहरूको प्रेमलाई छताछुल्ल पारेका थिए । एलिनाले विष्णुसँग विवाहको योजनासमेत बुनिरहेकी थिइन् । उनले यही वर्षको मंसिर विवाह हुन सक्ने बताउँदै आएकी थिइन् । उता विष्णुले भने ‘ट्रिउ लभ’ नगरेको र चर्चाको लागि मात्रै एलिनासँग नजिकिएको हल्ला पनि पनि नभएको होइन ।

    किनभने यस अघि पनि विष्णु कलाकारिता क्षेत्रकै युवतीहरुसँग प्रेमसम्बन्धमा रहेको चर्चा चल्ने गरेको थियो । यतिसम्मकी एक चर्चित मोडलसँगकोे प्रेम सम्बन्ध रहेकै बेला उनी एलिनासँग नजिकिएका थिए । विष्णुसँग ‘ब्रेकअप’को शिकार भएकी उक्त मोडल यतिबेला मोडलिङमै राज गरिरहेकी छिन् ।

    विगत जे जे भएपनि छोटो समयमा गहिरो प्रेम दर्शाएको यो जोडीको पनि अन्ततः प्रेम सम्बन्ध टिकेन । प्रेम सम्बन्ध अगाडि नबढ्नुको कारण विष्णुले केही समयदेखि एलिनालाई मानसिक यातना दिइरहेको स्रोतको दाबी छ । आफ्नो चरित्रमाथि नै विभिन्न प्रश्न उठाउने, फोनमा भद्दा गालीगलौज गर्ने र परिवारका सदस्यका विषयमा समेत नचाहिँदा कुरा गर्न थालेपछि एलिना स्वयंले विष्णुसँग प्रेमसम्बन्धलाई टुंग्याएकी हुन् ।

    ‘बे्रकअप’ को समाचारलाई एलिना स्वयंले पुष्टी समेत गरेकी छिन् । छोटो समयमा नै ब्रेकअपको समाचार सुन्नु पर्यो, सत्यता के हो भनेर बुझ्दा उनले भनिन् । ‘यो सत्य हो । ब्रेकअप अलि अगाडि नै भएको हो । मलाई यो विषयमा भन्नुपर्छ भन्ने पनि लागेन ।’ उनले अगाडि भनिन– ब्रेकअपले केहि समय पीडा दिए पनि त्यसबाट बाहिर निस्की सकें । अहिले स्वतन्त्र भएकी छु र खुशी पनि छु ।’

    झापा घर भएकी एलिना छोटो समयमै लोकप्रिय हुने गायिकामा पर्छिन् । सुरुवाती दिनमा कभर गीत गाउँदै सांगीतिक यात्रा थालनी गरेकी एलिनालाई पछिल्लो समय गीत गाउन रेकर्डिङ स्टुडियोमा भ्याइनभ्याई हुन्छ । रेकर्डिङका अलावा स्टेज कार्यक्रममा पनि एलिनाको व्यस्तता र लोकप्रियता उस्तै छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution