• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२५ भाद्र २०८२, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार

४ दिन अघि
२

सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

५ दिन अघि
३

आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

५ दिन अघि
४

नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

६ दिन अघि
५

अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

१ हफ्ता अघि
६

सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

१ हफ्ता अघि
७

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

१ हफ्ता अघि
८

सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

१ हफ्ता अघि
९

कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

१ हफ्ता अघि
१०

सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

१ हफ्ता अघि
११

त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

१ हफ्ता अघि
१२

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार

    ४ दिन अघि
  • २

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

    ५ दिन अघि
  • ३

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

    ५ दिन अघि
  • ४

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    ६ दिन अघि
  • ५

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

    १ हफ्ता अघि
  • ६

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

    १ हफ्ता अघि
  • ७

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

    १ हफ्ता अघि
  • ८

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

    १ हफ्ता अघि
  • ९

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

    १ हफ्ता अघि
  • १०

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

    १ हफ्ता अघि
  • रेखाले खोलिन राजेन्द्र लिङ्गदेनको बारेमा यस्तो पोल भन्छिन..छोरी अमेरिका पठाउने अनि जनतालाई उपदेश दिने ?

    CB Nepal१ साल अघि

    काठमाण्डौ, १४ माघ । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति अभिनेत्री तथा सोही पार्टीकी केन्द्रीय कार्यसम्पादन समिति सदस्य रेखा थापाले आपत्ति जनाएकी छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले रेखा थापातर्फ इङ्गित गर्दै बच्चा जन्माउनका लागि अमेरिका गएकोप्रति कटाक्ष गरेका थिए ।

    उनले एउटी महिलाले पहिलोपटक पाउने सन्तान अब यो धर्तीमा जन्माउन नचाहने अवस्था आएको बताएका थिए ।‘चर्चित कलाकारले बेबी प्लान भनेर पोष्ट गर्नुभयो । उहाँ नानी जन्माउन अमेरिका जानुभयो । आफूले पाउने उत्तराधिकारी सुरक्षित रुपमा जन्महोस् भनेर लगेको होला भनेको त, उसलाई त्यहाँ जन्माएपछि उ त अमेरिकी हुने रहेछ’ उनले भनेका थिए,।

    जीवनमा एउटा महिलाले पहिलोचोटी प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । आफ्नो सन्तान नेपाली नहोस् भन्नेमा भविष्य सुरक्षित ठान्ने अवस्था आउँछ भने देशको अवस्था, राष्ट्रियताको अवस्था कहाँ पुग्यो ? यो भन्दा देशको लागि दुर्भाग्यको अवस्था के हुन सक्छ ? राष्ट्रियताको भान मर्दै गएको हो कि हैन ?’

    उक्त कटाक्षपछि नायिका थापाले अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत जवाफ फर्काएकी छिन् । उनले आक्रोशित हुँदै लेखेकी छिन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो ! अमेरिकामा किन राखेको ?’ राप्रपा अध्यक्ष लिङदेनकी छोरी अमेरिकामा छिन् । यति मात्रै हौन रेखा थापाले एक्समा अर्को पोष्ट राख्दै उनले छोरी अमेरिका पठाउने अनि जनताका बिचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो भन्दै प्रश्न गरेकी छिन् ।

    राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको बेलुन कोशीमा भ्वाङ्ग परेपछि, बिरालाहरू खाँबो कोतर्दै छन रे त ! आफ्नो छोरा मिसनरी स्कुल पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बिचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नि ? उनले लेखेकी छिन् ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
  • अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
  • सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
  • सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार
    ४ दिन अघि

  • २

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
    ५ दिन अघि

  • ३

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार
    ५ दिन अघि

  • ४

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति
    ६ दिन अघि

  • ५

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
    १ हफ्ता अघि

  • ६

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
    १ हफ्ता अघि

  • ७

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल
    १ हफ्ता अघि

  • ८

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
    १ हफ्ता अघि

  • ९

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन
    १ हफ्ता अघि

  • १०

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न
    १ हफ्ता अघि

  • अन्य सबै
    ६ दिन अघि

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    ३ हफ्ता अघि

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    १ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution