काठमाण्डौ, २२ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह हिजोआज गिती कवितामार्फत् आफ्ना भावहरू पोख्न थालेका छन्। उनको सामाजीक सञ्जालमा उनका भावहरू पढ्दा उनले देशका राजनीतिक दल र काम गर्नमा अवरोध गर्नेहरूप्रति लक्षित देखिन्छन्।
मेयर शाहले शनिवार सामाजीक सञ्जालमा फेरि एउटा सन्देश आफ्नो भावनामार्फत् राखेका छन्ः हाँसो, खुशी, मिठो साथ यो शहरमा, हर्ष, उल्लास, मिठो मात यो शहरमा उचाल्ने, उफार्ने,झार्ने हात यो शहरमा,सर्वत्र चित्रै छ,शहर भित्रै जीवन,आर्यघाट शहर भित्रैछ!।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution