काठमाण्डौ,३ फागुन । गीतकार संगीतकार दिपक नारायण बिश्वकर्माको शब्द संगीतमा गजल गीत के भनुँ खै म तिमीलाई गीतको भिडियो सार्वजनक भएको छ, गजल एकदम मिठो सुमधुर बनेको छ । उक्त गजलमा गायक संगीतकार गीतकार दिपक नारायण बिश्वकर्माको शब्द संगीत रहेको छ । गीतलाई आधुनिक शाश्त्रिय गायक राज सिग्देलले गाएका हुन् ।
गीतमा संगीत संयोजन मिक्सिंग मास्टरिङ डि.जे.एल.एक्स.पौडेलको रहेको छ । उक्त गजल गीतका संगीतकार गीतकार भन्छन, यस्तो कालजयी गीत गजल बार बार बन्दैनमैले गीतको संगीतनै गायक राज सिग्देलको लागि बनाएको हुँ भन्छन, गीतका गीतकार संगीतकार दिपक नारायण बिश्वकर्मा । गीतको भिडियोलाई गीतकार संगीतकार दिपक नारायण बिश्वकर्माको आफ्नै अफिसियल यू ट्युब च्यानलमा हेर्न सकिन्छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution