काठमाडौँ,८ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा केपी शर्मा ओलीले सत्ता गठबन्धनबाट देश पीडित भएको आरोप लगाएका छन् । पार्टी मुख्यालय च्यासलमा मंगलबार सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा देशको पछिल्लो राजनीतिक, ।
आर्थिक र सामाजिक अवस्थाबारे धारणा राख्दै अध्यक्ष ओलीले गठबन्धनप्रति आक्रोश व्यक्त गर्दै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) मा अब्जेक्सन जनाएका हुन् । ‘यो गठबन्धनबाट देश पीडित भएको अवस्था हो । संक्षिप्तमा भन्ने हो भने गठबन्धनबाट राष्ट्र पीडित छ’, ओलीले भने, ‘गठबन्धन पीडित अवस्थामा राष्ट्र रहेको परिस्थिति हो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution