• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१ जेष्ठ २०८२, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै

३८ मिनेट अघि
२

जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

५५ मिनेट अघि
३

मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

३ घण्टा अघि
४

रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

३ घण्टा अघि
५

सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

३ दिन अघि
६

अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

३ दिन अघि
७

कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

३ दिन अघि
८

१२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

१ हफ्ता अघि
९

आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

१ हफ्ता अघि
१०

चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

१ हफ्ता अघि
११

घरायसी झगडामा श्रीमतीको हत्या गरेपछि, आफूले पनि आत्महत्या गरे

१ हफ्ता अघि
१२

करुणाकि देवी ,पाथीभरामातालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै

    ३८ मिनेट अघि
  • २

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

    ५५ मिनेट अघि
  • ३

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

    ३ घण्टा अघि
  • ४

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

    ३ घण्टा अघि
  • ५

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

    ३ दिन अघि
  • ६

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

    ३ दिन अघि
  • ७

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

    ३ दिन अघि
  • ८

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

    १ हफ्ता अघि
  • ९

    आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

    १ हफ्ता अघि
  • १०

    चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

    १ हफ्ता अघि
  • हिन्दूराष्ट्र स्थापना अभियान सञ्चालन गरिरहेका नेताहरू सभापति शेरबहादुर देउवाको निवास पुगे

    CB Nepal१ साल अघि

    काठमाडौँ, ९ फागुन । नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियान सञ्चालन गरिरहेका नेताहरू सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । अभियानको प्रस्तावलाई औपचारिक रूपमै महासमिति बैठकमा प्रस्तुत गर्न पाउनुपर्ने उनीहरूको माग रहेको छ । यसै विषयमा छलफल गर्न सभापति देउवासँग समय लिएर भेट्न गएको अभियानका सदस्य लोकेश ढकालले बताए ।

    अभियानले हालसम्म ८ सय पचास महासमिति सदस्यहरूको हस्ताक्षर जुटाइसकेको नेता ढकालले बताए । हजार सदस्यहरूको हस्ताक्षर जुटाउने उनीहरूको लक्ष्य रहेको छ । बहुमत सदस्यहरूको हस्ताक्षर जुट्न सकेमा औपचारिक प्रस्तावका रूपमा अभियानको एजेन्डा महासमितिमा प्रवेश गराउने अभियन्ताहरूको रणनीति देखिन्छ ।

    यो अभियानलाई नेपाली कांग्रेसकै जनजाति, मुस्लिम भ्रातृ संगठन र केही शीर्ष नेताहरूले असहयोग गरिरहेको अभियानका सदस्यको भनाई छ । हिजो मंगलबार मात्र पूर्वमहामन्त्री एवं केन्द्रीयसदस्य डा।सशांक कोइराला र पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाटले पनि हस्ताक्षर गरिसकेका छन् ।

    कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरूले हिन्दु राष्ट्रका पक्षमा २०८० फागुन ४ गते लिखित प्रस्ताव गरेका थिए । महासमिति बैठकमा हिन्दु राष्ट्रका बारेमा प्रतिनिधिहरूले व्यक्तिगत धारणा राख्ने जनाएका छन् ।

    कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान अन्तर्गत हस्ताक्षर संकलन गरिएको हो । अभियानका संयोजक शंकर भण्डारीले मुलुक र धर्म सँगसँगै रहने भएकाले आफूहरू सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पारे ।

    नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दु राष्ट्रको माग गरेको भएपनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लखिएको भन्दै भण्डारीले आपत्ति पनि जनाए ।

    गौतम बुद्ध जस्ता महान् व्यक्तित्व जन्मेको हिमालय मुलुक हरेक क्षेत्रमा कमजोर भइरहेको बताउँदै देशको स्वाधीनता र स्वाभिमानसँगसँगै लाने नेपाली कांग्रेस र सरकारले गम्भीर छलफल गर्नुपर्ने बेला भएको नेता भण्डारीको भनाइ छ ।

    महासमिति बैठकको उद्घाटन सत्रको शुभारम्भसँगै महासमिति सदस्यहरूले बैठकको सभा हल अगाडी ‘धर्मनिरपेक्ष राष्ट्र खारेज गरेर धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दुराष्ट्र नेपाल’को पक्षमा हस्ताक्षर अभियान जारी राखेका छन् । समाचार रातोपाटि बाट ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै
  • जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत
  • मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प
  • रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै
    ३८ मिनेट अघि

  • २

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत
    ५५ मिनेट अघि

  • ३

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प
    ३ घण्टा अघि

  • ४

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति
    ३ घण्टा अघि

  • ५

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता
    ३ दिन अघि

  • ६

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्
    ३ दिन अघि

  • ७

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’
    ३ दिन अघि

  • ८

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
    १ हफ्ता अघि

  • ९

    आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो
    १ हफ्ता अघि

  • १०

    चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो
    १ हफ्ता अघि

  • अन्य सबै
    ८ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution