काठमाण्डौ,१६ फागुन । मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको संगम स्थल इन्द्रावती नदीको किनारमा बसोबास गर्ने माझी समुदायको धार्मिक पर्व कोशी पुजा मंगलबार मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
उपप्रमुख श्री उमा प्रधान, वडा नं. ५ का वडाध्यक्ष श्री राजु रायमाझी, १० का वडाध्यक्ष श्री अमृत खनाल, १२ का वडाध्यक्ष श्री गणेश बहादुर तामाङ लगायत कोशी पुजामा आस्था र विश्वास राख्ने अन्य समुदायको पनि उल्लेखनीय सहभागिता थियो ।
कोशी पुजा संरक्षण समिति, जालपादेवी माझी गाउँ युवा क्लव र नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको सह-आयोजनामा मेलम्ची नगरपालिका वडा नं. १२ को बहुनेपाटी स्थित इन्द्रावती नदीको किनारमा पुजा सम्पन्न भएकाे हाे ।
नगरपालिका र इन्द्रावती गाउँपालिकाको संगम स्थल इन्द्रावती नदीको किनारमा बसोबास गर्ने माझी समुदायको धार्मिक पर्व कोशी पुजा मंगलबार मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
उपप्रमुख श्री उमा प्रधान, वडा नं. ५ का वडाध्यक्ष श्री राजु रायमाझी, १० का वडाध्यक्ष श्री अमृत खनाल, १२ का वडाध्यक्ष श्री गणेश बहादुर तामाङ लगायत कोशी पुजामा आस्था र विश्वास राख्ने अन्य समुदायको पनि उल्लेखनीय सहभागिता थियो ।
कोशी पुजा संरक्षण समिति, जालपादेवी माझी गाउँ युवा क्लव र नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको सह-आयोजनामा मेलम्ची नगरपालिका वडा नं. १२ को बहुनेपाटी स्थित इन्द्रावती नदीको किनारमा पुजा सम्पन्न भएकाे हाे ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution