काठमाडौं, २९ फागुन । पुष्कर सुनुवार र कमला थापाको आवाज रहेको ‘कोशी सलल’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो गीतकार तथा गायिका थापाको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा गायिका कमला थापाको शब्द, लय रहेको छ भने पुष्कर सुनुवारको सङ्गीत संयोजन रहेको छ ।
गीतमा बिप्लव अधिकारीको ध्वनी सम्पादन रहेको छ । बिना राउत र कमल शिङको अभिनय रहेको भिडियो सुनिल भण्डारीले खिचेका हुन भने निरेन श्रेष्ठको निर्देशन रहेको छ । मोहन सुनुवारले सम्पादन गरेको भिडियोमा दोलालघाट ओरिपरीको सुन्दर दृश्य कैद गरिएको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution