• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३ चैत्र २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

१ हफ्ता अघि
२

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

१ हफ्ता अघि
३

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

१ हफ्ता अघि
४

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

२ हफ्ता अघि
५

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

२ हफ्ता अघि
६

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

३ हफ्ता अघि
७

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

४ हफ्ता अघि
८

महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

१ महिना अघि
९

पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

१ महिना अघि
१०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

१ महिना अघि
११

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

१ महिना अघि
१२

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

१ महिना अघि

धेरै पढिएका

  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    १ हफ्ता अघि
  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    १ हफ्ता अघि
  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

    १ हफ्ता अघि
  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    २ हफ्ता अघि
  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    २ हफ्ता अघि
  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

    ३ हफ्ता अघि
  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

    ४ हफ्ता अघि
  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

    १ महिना अघि
  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

    १ महिना अघि
  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

    १ महिना अघि
  • विन्ध्यवासिनी म्यूजिक अवार्डको १४ संस्करण,विन्ध्यवासिनी म्यूजिक अवार्ड भब्य सब्यताका साथ सम्पन्न

    CB Nepal२ साल अघि

    काठमाण्डौ, ४ चैत्र । विन्ध्यवासिनी म्यूजिक अवार्डको १४ संस्करणमा प्रतिष्ठित गायिका मिरा राणालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजित भएको कार्यक्रममा गायिका राणालाई नगद राशि एक लाख रुपैयाँसहित सम्मान अर्पण गरिएको थियो ।

    मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा आयोजना रमपम १४ औं विन्ध्यवासिनी म्यूजिक अवार्ड २०८० मा गायक रामचन्द्र चन्द र गायिका जुना श्रीष मगर उत्कृष्ट लोकदोहोरी गायक गायिका घोषित भए । गायक चन्दले घाँटी रेट्नलाई बोलको गीतबाट अवार्ड चुमेका थिए भने गायिका श्रीषले पानी खोलीको गीतबाट अवार्ड चुम्न सफल भएकी थिइन् ।

    त्यसैगरी अवार्डमा वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीलाई नगद राशित ५० हजारसहित संगीत साधना सम्मान प्रदान गरिएको थियो । गायक रुपक डोटेललाई प्रेमध्वज संगीतरत्न सम्मान प्रदान गरिएको थियो भने लोकसम्राट राजु परियारलाई झलकमान लोक संगीत सम्मान प्रदान गरिएको थियो ।

    त्यसैगरी वरिष्ठ पत्रकार शान्तिप्रियलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो । उक्त सम्मानको राशी २५ हजार रुपैयाँ रहेको थियो । गायिका लक्ष्मी सुवेदीलाई १५ हजार रुपैयाँसहित अनवरत लोकदोहोरी स्रष्टा सम्मान प्रदान गरिएको थियो ।

    राष्ट्रियगानबाट सुरु भएको कार्यक्रममा वाद्यवादन समूहले सांगीतिक धूनसहित कार्यक्रमको प्रारम्भ गरेका थिए । विन्ध्यवासिनी म्यूजिककी अध्यक्ष लीना शर्मा रेग्मीले स्वागत मन्तव्य दिँदै अग्रजदेखि अनुज स्रष्टा सर्जकको सम्मान र प्रोत्साहनमा निरन्तर विन्ध्यवासिनी म्यूजिक समर्पित रहेको बताएकी थिइन् ।

    कार्यक्रममा गायक शिरीष देवकोटा, गायिका देवी घर्ती, गायिका सुनिता बुढा क्षेत्रीले लोकदोहोरी प्रस्तुति दिएका थिए । गायिका बेनिशा पौडेलले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने गायिका मिरा राणालाई ट्रिब्यूट गर्दै गीत प्रस्तुत गरेकी थिइन् गायक सुमन कुमार श्रेष्ठले सम्मानित संगीतकार भूपेन्द्र रायमाझीलाई ट्रिब्यूट गर्दै गीत प्रस्तुत गरेका थिए ।

    त्यस्तै गायिका समिक्षा अधिकारी, गायक राजु परियार, गायक रुपक डोटेलले सांगीतिक प्रस्तुति प्रदान गरेका थिए । त्यस्तै अभिनेता पल शाह, कोरियोग्राफर काजिस श्रेष्ठ, मौसम हिमाली र मोडल विजय पुनको समूहले नृत्य प्रस्तुति दिएका थिए । कार्यक्रमको संचालन पूर्व मिस नेपाल सुगारिका केसीले गरेकी थिइन् ।

    अवार्ड प्राप्त गर्नेहरुको विवरण निम्नानुसार रहेको छ ।
    सर्बोत्कृष्ट महिला गीतकार (सुगम संगीत)
    नभए यदि भर — राधिका अधिकारी
    महिला गीतकार सुगम संगीत जुरी अवार्ड
    एक चिम्टी सिन्दुर — सविता पोखरेल
    सर्बोत्कृष्ट गीत
    जालि माया — विष्णु भण्डारी
    सर्बोत्कृष्ट गायन सुगम संगीत (पुरुष)
    प्रेमको प्रस्ताव — निशान भट्टराई
    सर्बोत्कृष्ट गायन सुगम संगीत (महिला)
    तिम्रो यादैमा — काब्य आचार्य
    सर्बोत्कृष्ट गायन सुगम संगीत (महिला) जुरी अवार्ड
    एकोहोरो माया – बेनिशा पौडेल
    सर्बोत्कृष्ट संगीत (सुगम संगीत)
    जान्दिन हे प्रियतम — वि.वि.अनुरागी
    सर्बोत्कृष्ट रचना (सुगम संगीत)
    संगसंगै बाचौला — सत्यराज चौलागाई
    सर्बोत्कृष्ट एरेञ्जर (संगीत संयोजन)
    सुदिप सागर — सकम्बरी
    सर्बोत्कृष्ट पप गायन
    टंक तिमिल्सिना — मेरी चम्पा
    सर्बोत्कृष्ट युगल गायन
    रमेश राज भट्टराई र रचना रिमाल — बिदाई (भन साइला २)
    सर्बोत्कृष्ट लोक दोहोरी गायक
    रामचन्द्र चन्द — घाटि रेट्नेलाई
    सर्बोत्कृष्ट लोक दोहोरी गायिका
    जुना श्रीष मगर— पानी खोलीको
    लोक दोहोरी गायिका जुरी अवार्ड
    समिक्षा अधिकारी – पोखरा बगरमा
    सर्बोत्कृष्ट लोक दोहोरी भाका
    रमेश परियार— वनमा खयर
    सर्बोत्कृष्ट लोक दोहोरी गीत
    कृष्ण भारद्धाज — डम्बर कुमारी
    सर्बोत्कृष्ट मोडल जोडि पप तथा आधुनिक भिडियो
    पत्थरको मुटु २ — विजय पुन र गीता ढुंगाना
    सर्बोत्कृष्ट राष्ट्रिय भावना ओतप्रोत गीत
    बाबुराम श्रेष्ठ– वीर नेपाली सेना
    सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशन लोक दोहोरी
    मौसम हिमाली — रिमै
    म्युजिक भिडियो निर्देशन लोक दोहोरी जुरी अवार्ड
    काजिश श्रेष्ठ – तिमी र म जाम माया
    सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशन सुगम संगीत
    शिशिर खाती – जुम्ला
    सर्बोत्कृष्ट छायाँकार म्युजिक भिडियो
    नवराज उप्रेती — सकम्बरी
    सर्बोत्कृष्ट सम्पादन म्युजिक भिडियो
    मनोज कार्की — जुम्ला
    सम्पादन म्युजिक भिडियो जुरी अवार्ड
    दिपक विष्ट — तिमी र म जाम माया
    सर्बोत्कृष्ट नवप्रतिभा दोहोरी
    डोलराज परियार — कमली
    सर्बोत्कृष्ट नवप्रतिभा पप तथा आधुनिक
    चेतन गोतामे – को आफ्नो हो को पराई
    सर्बोत्कृष्ट म्यूजिक भिडियो मोडल लोक तथा दोहोरी
    अनु पराजुली र दिक्पाल कार्की — ओ राजै
    म्यूजिक भिडियो मोडल लोक तथा दोहोरी जुरी अवार्ड
    संचिता शाही — मायाले फसायो
    म्यूजिक भिडियो मोडल लोक तथा दोहोरी पब्लिक च्वाइस अवार्ड
    एलिना रायमाझी– फुलमा रस छ की
    बेष्ट पपुलर अवार्ड म्यूजिक भिडियो मोडल
    पल शाह — तिमी र म जाम माया
    बिन्ध्यवासिनी अन्र्तराष्ट्रिय संगीतकर्मी सम्मान
    दिपक अर्याल — जापान ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
  • सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
  • प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
  • बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    १ हफ्ता अघि

  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    १ हफ्ता अघि

  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
    १ हफ्ता अघि

  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
    २ हफ्ता अघि

  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
    २ हफ्ता अघि

  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा
    ३ हफ्ता अघि

  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता
    ४ हफ्ता अघि

  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
    १ महिना अघि

  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
    १ महिना अघि

  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
    १ महिना अघि

  • अन्य सबै
    २ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ३ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ३ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution