


काठमाण्डौ ४ चैत्र । आज देखि पोखराका डिस्को,दोहोरी, लाइभ म्युजिक जस्ता सबै व्यवसायहरू रातभर खुल्ने भएका छन्, डिस्को,दोहोरी, लाइभ म्युजिक जस्ता सबै व्यवसायीहरु सबै खुशी भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यक्रममा बोल्दै पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरे ।
आजै साँझदेखि लागू हुने गरी मापदण्ड बनाएर घेरा भित्र रहेर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको एक बजेसम्म कुनै बाधा बिपत्ति रहित सञ्चालन हुने बताए।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution