काठमाण्डौ,६ चैत्र । नगर प्रमुख श्री आइतमान तामाङज्यूले विकास, सुशासन, पारदर्शिता र जवाफदेहिता नगरकाे पहिलाे प्राथमिकतामा रहेकाे बतताउनुभएकाे छ । मेलम्ची नगरपालिका वडा नं. ११ काे आर्थिक वर्ष २०८०/०८१ काे हालसम्म भएका काम र सेवा प्रवाहकाे सम्वन्धमा आयाेजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका जिज्ञासाकाे जवाफ दिंदै।
उहाँले समृद्ध मेलम्ची निर्माणका लागि आफूहरु प्रतिवद्ध रहेकाे बताउनु भएकाे हाे । वडाअध्यक्ष चन्द्रबहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख उमा प्रधान र विभिन्न शाखाका प्रमुखहरुले उठेका जिज्ञासाकाे जवाफ दिनुभएकाे थियाे ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution