काठमाण्डौ,८ चैत्र । क्षयरोग कार्यक्रमको नगर स्तरीय प्रथम अर्धवार्षिक समिक्षा कार्यक्रम मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्युको प्रमुख आतिथ्यतामा बुधबार नगर सभाहलमा सम्पन्न भयो । क्षयरोग रोग र कुष्ठरोग नियन्त्रण गर्न चिकित्सकहरुको महत्वपुर्ण भुमिका रहेको हुँदा गम्भीर भएर लाग्न प्रमुख तामाङले सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नु भयो ।
स्वास्थ्य शाखा प्रमुख श्री अस्मिता भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशेष अतिथि एवम् जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईँले रोग न्यूनीकरणको लागि जिल्ला स्वास्थ्य कार्यालयले मेलम्ची नगरपालिकाको स्वास्थ्य क्षेत्रमा गर्नु पर्ने भुमिकामा कुनै कमि नगरेको र नगर्ने प्रतिवद्वता समेत व्यक्त गर्नु भएको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution