काठमाण्डौ, १२ चैत्र । बजेटका कारण स्वास्थ्य केन्द्रबाट हुने सेवा प्रवाहमा सर्वसाधारण बन्जित हुन नपरोस । आर्थिक वर्ष २०८०/०८१ को नगरपालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको प्रथम अर्धवार्षिक समिक्षा कार्यक्रममा प्रमुख अतिथी एवम् नगरप्रमुख श्री आइतमान तामाङज्युले उक्त निर्देशन दिनु भएको हो ।
नगर स्वास्थ्य शाखा द्वारा आयोजित कार्यक्रममा नगरपालिका भित्र संचालित स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले आ-आफ्नो वडाको ६ महिनाको प्रगति विवरण प्रस्तुत गरेको थियो । दुई दिन सम्म चलेको कार्यक्रमको अध्यक्षता स्वास्थ्य शाखा प्रमुख श्री अस्मिता भन्डारीले गर्नु भएको थियो ।
बजेटका कारण स्वास्थ्य केन्द्रबाट हुने सेवा प्रवाहमा सर्वसाधारण बन्जित हुन नपरोस । आर्थिक वर्ष २०८०/०८१ को नगरपालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको प्रथम अर्धवार्षिक समिक्षा कार्यक्रममा प्रमुख अतिथी एवम् नगरप्रमुख श्री आइतमान तामाङज्युले उक्त निर्देशन दिनु भएको हो ।
नगर स्वास्थ्य शाखा द्वारा आयोजित कार्यक्रममा नगरपालिका भित्र संचालित स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले आ-आफ्नो वडाको ६ महिनाको प्रगति विवरण प्रस्तुत गरेको थियो । दुई दिन सम्म चलेको कार्यक्रमको अध्यक्षता स्वास्थ्य शाखा प्रमुख श्री अस्मिता भन्डारीले गर्नु भएको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution