• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२७ असार २०८२, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द

१ दिन अघि
२

मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

१ दिन अघि
३

दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

२ दिन अघि
४

जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

२ दिन अघि
५

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

३ दिन अघि
६

मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

३ दिन अघि
७

बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

४ दिन अघि
८

सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

४ दिन अघि
९

यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

५ दिन अघि
१०

चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

५ दिन अघि
११

रामकुमारी झाँक्रीको अभिव्यक्तिसँग सम्बन्धित विषय बैठकमा उठ्ने

५ दिन अघि
१२

गीतकार प्रतिमाको रचनामा गायक सत्यराजको आवाज ( न जिउन सके न मर्नै सकें ) मार्मिक गीतको भिडियो

६ दिन अघि

धेरै पढिएका

  • १

    नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द

    १ दिन अघि
  • २

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

    १ दिन अघि
  • ३

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

    २ दिन अघि
  • ४

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

    २ दिन अघि
  • ५

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

    ३ दिन अघि
  • ६

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

    ३ दिन अघि
  • ७

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

    ४ दिन अघि
  • ८

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

    ४ दिन अघि
  • ९

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

    ५ दिन अघि
  • १०

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

    ५ दिन अघि
  • सङ्गीतकर्मी सङ्घको राष्ट्रिय स्रस्टा सम्मान कार्यक्रममा गायिका तथा कलाकार नलिना परियार सम्मानित ।

    CB Nepal२ साल अघि

    काठमाडौँ । करिब दुई दर्जन कलाकर्मी एकसाथ सम्मानित भएका छन् । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ काठमाडौँले आयोजना गरेको ‘राष्ट्रिय स्रष्टा सम्मान तथा बृहद सांस्कृतिक कार्यक्रम’ कलाकर्मीलाई एकसाथ सम्मान दिइएको हो । सङ्गीतकर्मी सङ्घको राष्ट्रिय स्रस्टा सम्मान कार्यक्रममा गायिका तथा कलाकार नलिना परियार सम्मानित, भएकी छन्,।

    बिगत एक दशक देखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर आफ्नो सिर्जना दर्शक स्रोतामाज पस्किदै आएकी गायिका नलिना परियारलाई राष्ट्रिय संगीतकर्मी संघले, परदेशमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्दै, नेपाली गीत संगीतमा योदान निरन्तर दीईरहेको भन्दै गायिका कलाकार नलिना परियारलाई सम्मानित गरेको हो ।

    कार्यक्रममा सम्मानित हुनेमा वरिष्ठ गायिका ज्ञानु राना, गायक घमेश दुलाल, नवराज घोरासैनी, यसकुमार, रामचन्द्र काफ्ले, ओम सुनार, जुनु रिजाल, पल्मु शेर्पा, गीतकार राजेन्द्र पुरी, मोडेल अमन श्रेष्ठ, आर्यन राउत, गणेश राज भण्डारी, शोभा थापा, रमन रायमाझी, प्रकाश पुरी र छायांकार नरेश ऐर, सङ्गीतकार एरेन्जर दीपकराज विश्वकर्मा, गायक सङ्गीतकार एरेन्जर पुस्कर सुनुवार, एडिटर विष्णु खड्का, सङ्गीतकार कलाकार दिलीप के.सी, गीतकार समाजसेवी प्रतिमा गुरुङ, कलाकार नलिना परियार, गीतकार शंकरदेव कँडेल, गुरु भोटिया, रंग पत्रकार कुबेरराज गिरी, राजेन्द्र विक्रम शाही लगायत रहेका थिए ।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन, राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष निरेन श्रेष्ठ लगायतले खादा तथा सम्मान पत्रले सबैलाई सम्मानित गरेका थिए । उक्त अवसरमा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ, पप गायक दीपेश वैद्य, निमा पाख्रिन लामा, मोडेल एलिजिबा पुर्जा पुनलाई संघको मानार्थ सदस्य समेत वितरण गरिएको थियो ।

    विभिन्न सांस्कृतिक कार्यक्रम सहित सम्पन्न कार्यक्रम ३ घण्टासम्म चलेको थियो । कलाकर्मीको योगदानको मूल्याङ्कन गर्दै उच्च सम्मानका लागि कार्यक्रम आयोजना गरिएको आयोजक सङ्गीतकार सङ्घका अध्यक्ष निरेन श्रेष्ठले बताए ।

    साथै राष्ट्रिय सङ्गीतकर्मी सङ्घले लोकप्रिय गायिका जुनु रिजाल, गायिका ज्ञानु राना, गायकहरु घमेश दुलाल, नवराज घोरासैनी, यसकुमार, ओम सुनार लगायतका कलाकारहरुलाई सम्मान गरेको छ l यही जेठ १३ गते चाबहिलस्थित चलचित्र बिकाश बोर्डको हलमा आयोजित ‘विविध सांस्कृतिक कार्यक्रम तथा स्रष्टा सम्मान २०८०’ को अवसरमा सङ्घले गीत-सङ्गीतको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका कलाकारहरुलाई सो सम्मान अर्पण गरेको हो l

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा भिडिओ निर्देशक बबिता श्रेष्ठ ‘मलेकु’, पप गायक दिपेश बैध श्रेष्ठ, सेलो गायक निमा पाख्रिन लामा, गीतकार राजेन्द्र पुरी, सेलो गायिका पल्मु शेर्पा, मोडेल अमन श्रेष्ठ, आर्यन राउत, गणेश राजभण्डारी, गायिका शोभा थापा, गायक रमन रायमाझी र गायक तथा सङ्गीतकार प्रकाश पुरी समेत सम्मानित भएका थिए भने मोडल तथा थाली नृत्याङ्गना एलिजिबा पुर्जा पुनलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो । कार्यक्रम म्युजिक भिडिओ निर्देशक निरेन श्रेष्ठको संयोजकत्वमा आयोजना भएको हो l समारोहमा कला जगतका विशिष्ट ब्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो l

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द
  • मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
  • दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
  • जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द
    १ दिन अघि

  • २

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
    १ दिन अघि

  • ३

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
    २ दिन अघि

  • ४

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
    २ दिन अघि

  • ५

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी
    ३ दिन अघि

  • ६

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ
    ३ दिन अघि

  • ७

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….
    ४ दिन अघि

  • ८

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ
    ४ दिन अघि

  • ९

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी
    ५ दिन अघि

  • १०

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न
    ५ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    मेलम्ची नगरपालिकाद्वारा आगामी वर्षका लागि १ अर्ब ५३ करोड ९ लाख २३ हजार ५ सय रुपैयाँको बजेट विनियोजन

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    १0 महिना अघि

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution