काठमाण्डौ,२१ चैत्र । मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्युले शैक्षिक सत्र २०८० को माध्यामिक तह SEE परीक्षा केन्द्रको निरीक्षण गर्नुभएको छ । प्रमुख तामाङ सहित वडा नं. १२ का वडाध्य्क्ष गणेश बहादुर तामाङ, शिक्षा शाखा श्रोत ब्यक्ति सुनिलकुमार भण्डारी, पत्रकार, ।
सुरक्षा निकायका प्रतिनिधि लगायतले शुक्रबार इन्द्रेश्वरी मावि मेलम्ची र जाल्पादेवी मावि बाहुनेपाटीको परिक्षा केन्द्रको निरीक्षण गर्नुभएको हो । बिहीबार देखि सञ्चालन भएको माध्यमिक तह SEE परीक्षाको निरीक्षण गर्नुहुँदै परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन प्रमुख तामाङले निर्देशन समेत दिनुभयो ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution